भक्तपुर डुवान : अझै हटेन त्रास, एकजनाको मृत्यु
शनिबार रातिदेखिको अविरल वर्षा सोमबार साँंझसम्म पनि नरोकिंदा भक्तपुरको हनुमन्ते खोला आसपासबासी अझै त्रासमा छन्। आइतबार विहानदेखि डुवानमा परेका खोला आसपासका स्थानीयहरु सोमबार साँंझसम्म पनि अविरल वर्षा नरोकिंदा डुबानमा परिने त्रासमा रहेका हुन्।