सरकार ठग र अपराधी बचाउने काम गर्दैछः बिजुक्छेँ
उनले दिवाकालीन डाक्टर र नर्ससहितको व्यवस्थित आदर निकेतन निकट भविष्यमा सञ्चालन गर्ने स्पष्ट पारे।
उनले दिवाकालीन डाक्टर र नर्ससहितको व्यवस्थित आदर निकेतन निकट भविष्यमा सञ्चालन गर्ने स्पष्ट पारे।
मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलका २७ वर्षे राजेश सुलु रहेको प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी लोकबहादुर जिसीले बताए
विदेशी पर्यटकबाट वार्षिक करिब रु २६ करोड राजस्व सङ्कलन गर्दै आएको नगरपालिकाले कोभिड महामारीका कारण दुई वर्ष यो नोक्सानी व्यहोर्नुपरेको छ।
यसअघि उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एसोसियट)तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानांग सर्वसम्मत भएका थिए
स्थानीय तहको निर्वाचनसँगै इँटा उद्योगी र स्थानीय पालिकाबीच अदृष्य द्वन्द्व रहेको थियो। व्यवसायीहरुको अहिलेको तयारीले पनि नगरपालिका र व्यवसायीबीच तिक्तताको अवस्था सिर्जना हुने सम्भावना छ।
उक्त कार्यक्रममा पुरुष ४८ जना र महिला ६ जना गरी जम्मा ५४ जनाले रक्तदान गरेको भक्तपुर साकोसले जनाएको छ।
मखमली फूलका साथै मकै, बोडी, भटमासलगायत गेडागुडी बारीमा सँगै रोप्न मिल्ने र आम्दानीसमेत राम्रै हुने भएकाले अहिले यहाँका किसान टनेल बनाएरै व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएको उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार कमलविनायकका तीनवटा मिनिमार्ट अनुगमन गरिएको छ।
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार नगरको कमलबिनायमा रहेका तीन वटा मिनिमार्ट पसलहरु अनुगमन गरिएकाे छ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाले १६ वटा नगरस्तरीय र ८ वटा वडास्तरीय योजनाहरु सम्पन्न गरिसकेको बताउँदै नवनिर्मित स्वास्थ्य संस्थाको भवनबाट छिटै स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिए।
रुद्रामाया भेले एक पोको मकै र एक पोको जौँ लिएर भक्तपुरको टौमढीमा बेच्न बसिन्। ’जौँ लिनुस्। एक गिलासको १५ रुपैयाँ।’ उनले यसरी नै ग्राहक बटुल्छिन्।
कार्यक्रममा विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो तथा विद्यालयले आयोजना गरेको कविता प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।
दैनिक उपभोग्य सामानमा समेत पसलैपिच्छे फरक मूल्य रहने गरेको बजार अनुगमनका क्रममा पाइएको छ। अनुगमन टोलीले विभिन्न सामानहरुको मूल्यमाथि प्रश्न गर्दै सामान खरिद बिल हेर्न खोज्दा खरिद बिल नै नराखेको पाइएको छ
जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको निम्ति सहकारी संघ संस्थाले खेलेको अनुकरणीय भूमिकाको सदैव देश र जनताले स्मरण गर्ने बताउँदै उनले सहकारी संस्थामार्फत वाचनालय, पुस्तकालय, क्लब सञ्चालन गर्न जोड दिनुपर्ने बताए।