बालेनको अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र साहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र साहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ।
त्रिभुवन विश्वविद्यालयमा लागेको ताल्चा खोले लगत्तै विद्यार्थी संगठनले नाराबाजी गरेका छन् ।
राजनीतिमा स्मृति, संवेदना र सन्देश एकसाथ प्रयोग हुने दृश्य जुम्लामा फेरि दोहोरिएको छ।
नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका तत्कालीनअध्यक्ष राजेश लामा एमाले प्रवेश गरेका छन् ।
ताप्लेजुङ प्रहरीले फुङलिङस्थित एक ज्वेलर्सबाट हराएको २० तोला चाँदीसहित एक शंकास्पद व्यक्तिलाई एक घण्टा भित्रै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
त्रिविमा विद्यार्थी संगठनहरूले विभिन्न निहुँमा गर्दै आएको तालाबन्दीको गुण्डागर्दी चरम सीमामा पुगेपछि पदाधिकारीलाई असह्य बनेको भन्दै त्रिवि प्रशासनले प्रहरी लगाएर ताल्चा खोल्नुपरेको जनाएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार ५७.५५ अंकले बढेको नेप्से यसदिन ३.०७ अंकले घट्दै २७६९.०९ विन्दुमा अडिएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार जिल्ला आइपुगेका छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालले झापा–५ मा विकासका विरुद्ध प्रोपोगन्डाको लडाइँ चलिरहेको बताएका छन्।
चलचित्र उद्योगमा सफल अभिनेताका रूपमा स्थापित विजय बरालले अब गायन क्षेत्रमा पनि डेब्यु गरेका छन्। गीत ‘विधिको शासन’ मार्फत उनले पहिलोपटक आफ्नो स्वर सार्वजनिक गरेका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर-४ को चुनावी माहोल निकै तातिएको छ।
सोमबार भएको खेलमा अस्ट्रेलियाकी मेडिसन इग्लिसमाथि ६-० र ६-३ को सहज जित निकाल्दै पोल्यान्डकी स्वातेकले अन्तिम आठको यात्रा तय गरेकी हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा निर्वाचनका कामका विषयमा छलफल भइरहेको छ ।
एक भिडियो सन्देशमार्फत उनले काठमाडौं–४ बाट पाएको माया, भरोसा र शुभेच्छा लिएर सर्लाही आएको बताएका छन्।
नेपालगञ्ज विमानस्थलबाहिर उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको ठूलो भिड देखिएको थियो।