१० आश्विन २०८१ बिहीबार
image/svg+xml

हाम्रो उम्मेदवार नै नभएको स्थानमा निर्वाचन परिचालन चुनौतीपूर्ण: कांग्रेस प्रवक्ता महत

यतिबेला निर्वाचनको अन्तिम तयारीमा सबै देशवासीहरु जुटिरहेका छन्। राजनैतिक दलहरु मतदाताहरुको घरदैलोमा पुगिरहेका छन्।

आसन्न निर्वाचनमा गठबन्धन फराकिलो मतले विजयी हुने कांग्रेस प्रवक्ता महतको दाबी

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन्।

काम गर्ने नेतृत्व आवश्यक छ: प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न नेपाली नागरिकसँग आपिल गरेका छन्।

निर्वाचनपछि गठबन्धनकै सरकार: प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गरेका छन्।

देशलाई उल्टो गतितर्फ लैजान ओलीले थरीथरीका शक्तिसँग मिलेर गठबन्धन बनाएका छन्ः महत

‘देशलाई उल्टो गतितर्फ लैजान ओलीले पनि थरीथरीका शक्तिसँग मिलेर गठबन्धन बनाएका छन्। एमालेका उम्मेदवारलाई रेल, पानी जहाज, घरघरमा ग्याँस लगायतको कुरा सोध्न मतदातालाई अनुरोध गर्दछु।’

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार: प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन्।

एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन: कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा (एमाले) बाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताएका छन्।

कांग्रेसले घोषणापत्र कार्यान्वयन गर्छ: डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रकम कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको बताएका छन्।

'जनताले काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्'

'राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत काँग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन्। काँग्रेस सरकारमा भएकै समयमा विद्यालय, कलेज, सडक, विद्युत्, अस्पताल र एयरलायन्स व्यापक मात्रामा विस्तार भए, अब काँग्रेस गाउँका सडक बाह्रैमहिना सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्छ',

गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्छ: डा. महत

शनिबार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौँ सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै महतले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताए।

गच्छदार निर्दोष छ,माधव नेपालको मन्त्रिपरिषद्ले गरेको निर्णय मानेका मात्र हुन्: प्रवक्ता महत

आइतबार पत्रकार सम्मेलनमा प्रवक्ता महतले तत्कालीन प्रधानमन्त्री माधवकुमारको मन्त्रिपरिषद्ले गरेको निर्णय गच्छदारले मानेको मात्र बताए।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत नुवाकोट १ बाट सिफारिस

आगामी मङ्सिर ४ गतेको लागी तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन्।

काँग्रेसले 'जनताको साथमा काँग्रेस’ अभियान सुरु गर्ने

जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र काँग्रेस नेतृत्वको सरकारले गरेका कामहरुबारे जनतालाई जानकारी गराएर आगामी निर्वाचनको तयारीको कामलाई अघि बढाउने गरी सो अभियान सञ्चालन गर्न लागिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

कांग्रेस अहंकारको बाटोमा छैन: महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्।

कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छः महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्