पुरुष प्रजनन क्षमतामा कोभिड–१९ प्रभाव
केही अध्ययनले कोभिड–१९ संक्रमित पुरुषको प्रजनन क्षमतामा असर पर्ने देखाएका छन् भने कतिपय विज्ञले यसबारे लामो समयसम्मको अध्ययन आवश्यक पर्ने र अहिले नै निष्कर्ष निकाल्नु हतारको काम हुने टिप्पणी गरेका छन् ।
केही अध्ययनले कोभिड–१९ संक्रमित पुरुषको प्रजनन क्षमतामा असर पर्ने देखाएका छन् भने कतिपय विज्ञले यसबारे लामो समयसम्मको अध्ययन आवश्यक पर्ने र अहिले नै निष्कर्ष निकाल्नु हतारको काम हुने टिप्पणी गरेका छन् ।
अमेरिकासहित केही अन्य देशमा वञ्चितीकरण परेका र विभिन्न जातीय समूहको सरदर आयु अन्य समूहको भन्दा कम छ । उनीहरू कोभिड–१९ का कारण अरूभन्दा बढी मृत्युको जोखिममा छन् । यस्तो बेला जनसंख्यागत यो समूहलाई खोप उपलबध गराउन नीतिनिर्माताले विशेष व्यवस्था गर्न आवश्यक देखिएको छ ।
कोभिड–१९विरुद्धको खोप शुभारम्भका अवसरमा आज सन्देश दिँदै राष्ट्रपतिले उनिहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति पनि सम्मान व्यक्त गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरूद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताएका छन्।
नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ । सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य समूहले खोप लगाउने कार्यक्रम छ ।
भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोपमध्ये ३४ हजार खोप प्रदेश २ का लागि आइपुगेको छ।
प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ। प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिए। निकै तनावपूर्ण राष्ट्रपतीय निर्वाचन पश्चात् अन्ततः राष्ट्रपतिमा विजयी भएका बाइडेनका अघिल्तिर धेरै चुनौती हुनु स्वाभाविकै हो, खासगरी कोरोना भाइरसको महामारीबाट विश्वमै सर्वाधिक बढी असर परेको मुलुक अमेरिका नै भएकाले पनि यसको असर निकै बढी रहेको अनुमान गर्न सकिन्छ।
भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शसस्त्र, प्रहरीको २० औं स्थापना दिवसका अवसरमा सम्बोधन गर्दै खोप अभियानको बारेमा जानकारी दिएका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ।
कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा अग्रपंक्तिमा खट्ने जनशक्तिलाई दिने निर्णय सरकारले गरेको छ । तर सधैं अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सरकारले अग्रपंक्तिमा राखेको छैन ।
भारतले निःशुल्क दिन लागेको कोभिड–१९ विरुद्धको खोप एक साताभित्र आइपुग्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। नेपालमा ‘कोभासिल्ड’ नामको खोपले अनुमति पाइसकेको र त्यही खोप भारतबाट आउन लागेको महाशाखाले जनाएको हो।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताएका छन्।
गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्र्याउनको लागि पहल सुरु गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन्।