१३ आश्विन २०८० शनिबार

रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर। रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा विद्यार्थी भर्नादर शून्य छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्