९ आश्विन २०८१ बुधबार
image/svg+xml

महिला भलिबलमा नेपालको उत्कृष्ट प्रदर्शन, दोस्रो सेटमा पनि विजयी

महिला भलिबलमा नेपालले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ।

भलिबलबाट प्रतिस्पर्धा सुरु

२० वर्षपछि घरेलु मैदानमा हुन लागेको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण औपचारिक रूपमा उद्घाटन आगामी आइतबार दशरथ रंगशालामा हुँदै छ।

नेपाललाई ऐतिहासिक सफलता

अपराजित यात्रालाई फाइनलसम्म निरन्तरता दिएको नेपालले बंगलादेशमा सम्पन्न एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि उचाल्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ।

भलिबलमा नेपाली महिला टिमलाई ऐतिहासिक उपाधि

नेपाली महिला भलिबल टिमले एसियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि चुमेको छ।

अपराजित रहँदै उपाधि भिडन्तमा नेपाल

नेपालले माल्दिभ्ससहित लिगका थप तीनै खेलमा सोझो सेटमार्पmत नतिजा आफ्नो बनाउँदै उत्कृष्ट प्रदर्शनको प्रमाण पेस गरेको छ।

एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल : नेपाल र माल्दिभ्स उपाधिका लागि भिड्ने

नेपालले तीनै खेलमा सोझो सेटमार्पmत सफलता हात पार्दा माल्दिभ्सले भने किर्गिस्तानविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको थियो। माल्दिभ्सले बंगलादेशसँग पनि संघर्षपूर्ण जित निकालेको थियो। त्यसैले पनि बुधबारको अन्तिम लिग खेलमा माल्दिभ्सविरुद्ध नेपाल हाबी हुनसक्नेछ। नेपालले मंगलबार घरेलु दर्शकको साथ पाएको बंगलादेशविरुद्ध एकतर्फी दबाब बनाएको थियो।

प्रथम नेपाल हिल्फे कप उपाधिः ईर्खु र पीपलडाँडालाई

ईर्खु स्पोट्र्स क्बलद्धारा आयोजित प्रथम नेपाल हिल्फे कप जिल्ला स्तरीय खुला छात्रा भलिवल प्रतियोगिताको उपाधि ईर्खु माविले जितेको छ।

महिला भलिबल टोली बंगलादेशतर्फ

बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली महिला टोलीलाई बुधबार बिदाइ गरिएको छ।

महिला भलिबल खेलाडीकाे विदाई

बंगलादेशमा आयोजना हुने एसिएन भलिबल कन्फेडेरेशन (एभीसी) सेन्टर जोन सिनियर महिला भलिबल  च्याम्पियनसिप खेल्ने नेपाली महिला भलिबल खेलाडीको विदाई गरिएको छ।

नेपाली राष्ट्रिय महिला भलिबल टोली सार्वजनिक

बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको लागि मंगलबार नेपाली टोलीको घोषणा गरेको छ।

नेपालले थाइल्याण्डसँग खेल्ने

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

पुरुष ह्यान्डबल खेलाडी घाइते, भलिबलको थोत्रो म्याट बिछ्याएर प्रशिक्षण

पुरुष ह्यान्डबल टोली यति बेला खासै प्रशिक्षणमा छैन। प्रशिक्षणमा केवल ६ खेलाडी मात्रै छन्। बाँकी १० खेलाडी घाइते छन्। घाइते खेलाडी प्रशिक्षणमा अनुपस्थित हँुदा बाँकी ६ खेलाडीले प्रशिक्षण गर्दै आएका छन्।

सागका लागि बीच भलिबलको मैदान निर्माण

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्