१४ श्रावण २०८३ बिहीबार
image/svg+xml

पद्या अर्यालको प्रश्न : देश संकटमा हुँदा प्रधानमन्त्री कहाँ हुनुहुन्छ ?

नेकपा एमालेकी सांसद पद्या अर्यालले देश संकटका बेला प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सार्क पुनः सक्रिय होला?

सार्कको अन्तिम शिखर सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो। त्यसयता भारत–पाकिस्तान तनावका कारण यो क्षेत्रीय संगठन प्रभावहीन बन्दै गएको छ।

हिजो आक्रोश पोख्ने प्रधानमन्त्री र आँसु बगाउने गृहमन्त्री आज मौन छन् : बासना थापा

हिजो आक्रोश पोख्ने र आँसु बगाउने प्रधानमन्त्री र गृहमन्त्रीको मौनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको उनको भनाइ छ।

सुनसरी घटनाको विरोधमा जनकपुरमा प्रदर्शन

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा जनकपुरमा प्रदर्शन भैरहेको छ।

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गेका छन्।

बरुवा झोलुंगे पुलमुनि अज्ञात पुरुष मृत फेला

सदरमुकामस्थित झोलुंगे पुलमुनि बिहीबार विहान एक अज्ञात व्यक्ति मृत भेटिएका छन्।

एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।

विपक्ष दलका सांसद उभिएर विरोध जनाउँदा बेन्चमै बसेर मुस्कुराइरहे प्रचण्ड

सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेस सचेतक तथा सांसद बासना थापालाई बोल्न समय दिएका थिए।

झापामा ३७८ जनाले पाए आमाको नामबाट नागरिकता

झापाका प्रशासनिक निकायहरूबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ हजारभन्दा बढी नागरिकता र सोही हाराहारीमा राहदानी वितरण गरिएका छन्।

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा महानगरपालिकाले फिर्केखोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई पुनः सूचना जारी गरेको छ।

कर्णालीका जीर्ण सडकहरूमा रोकिएन दुर्घटना

मनसुन सक्रिय भएसँगै कर्णाली प्रदेशका अधिकांश सडकमा पहिरो, बाढीका कारण आवागमन थप जोखिमपूर्ण बनेको छ।

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ।

आज सुनको मूल्य बढ्यो, चाँदीको भाउ घट्यो

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

आज मानव बेचबिखनविरुद्ध विश्व दिवस

मानव बेचबिखन रोकथाम, पीडितको संरक्षण तथा अन्तरदेशीय सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ भएको हो।

रास्वपा विवाद केन्द्रीय समितिमा

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको विवाद सडक, सदन हुँदै पार्टी केन्द्रीय समितिको बैठकमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्