शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा ४७ करोडको भारतीय अनुदान, ७ परियोजना निर्माण हुँदै
भारत सरकारको अनुदान सहयोगमा नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका सातवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइने भएको छ।
भारत सरकारको अनुदान सहयोगमा नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका सातवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइने भएको छ।
डुम्रे-बेसीशहर-चामे सडक योजनाअन्तर्गत डुम्रे-बेसीशहर सडक खण्डको भानु नगरपालिकास्थित चाम्बासदेखि तुरतुरे क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन्।
जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा व्यापारी दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल र डिजेल मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो।
नेपाली कांग्रेसले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधान निर्माण गरेका शक्तिहरु राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एकताबद्ध हुनुपर्ने बताएका छन्।
लमजुङको सुन्दरबजार नगरपालिका-८ मा विगत ६ वर्षदेखि सञ्चालनमा रहेको प्रोग्रेसिभ एकीकृत कृषि तथा पशु फर्म पूर्वाधार अभावमा संकटमा परेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जनताले दिएको दुई तिहाइ नजिकको जनमतलाई एआई र विदेशीको उपज भन्नु प्रतिपक्षी दलको हारपछिको आवेग मात्र भएको बताएका छन्।
नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले बिहीबार संसदमा दिएको अभिव्यक्ति पार्टीको नीति र मान्यताविपरीत रहेको बताएका छन्।
सरकारले सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन–प्रसारण गर्ने निर्णय गरेपछि नेपाल विज्ञापन एजेन्सी संघ(आन)ले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सदनबाट सरकारले दलित समुदायसँग माफी माग्नु ऐतिहासिक र सुखद क्षण भएको बताएका छन्।
बलात्कारपछि हत्या भएर राष्ट्रिय मुद्दा बन्दा र न्यायका लागि सडकमा आवाजहरू गुन्जिँदा पुनः एकपटक निर्मला पन्तको घटनाजस्तै इनिशा विकको घटना बनेको छ ।
कोशी प्रदेश सरकारले आर्थिक विकासका लागि नवप्रवर्धन परियोजना र उद्यमशीलताको प्रवद्र्धनको लागि उदय परियोजना मार्फत विभिन्न बैंकबाट करिब ८ अर्ब रुपैयाँ ऋण लगानी गर्ने तयारी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो।