शिक्षा ऐनको माग गर्दै अखिल (क्रान्तिकारी) द्वारा शुक्रबार शैक्षिक हड्ताल
जनपक्षीय शिक्षा ऐन तत्काल जारी गर्न सरकारलाई दबाब दिने उद्देश्यले अखिल (क्रान्तिकारी) र अखिल नेपाल शिक्षक संगठनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै साउन २ गते (बिहीबार) देशव्यापी शैक्षिक हड्तालको आह्वान गरेका छन्।