१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml

मेयर सिंह अदालतबाटै गायब भएपछि प्रहरीलाई चुनौती, स्वकीय सचिवलाई नियन्त्रणमा लिएर सोधपुछ

सादा पोसाकमा खटिएको प्रहरी टोलीले घिमिरेलाई पर्सा जिल्ला अदालत परिसरबाटै नियन्त्रणमा लिएर पर्सा प्रहरी कार्यालय वीरगञ्जको जिम्मा लगाएको छ।

सकियो ‘सारर्थी' को छायांकन

अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सारर्थीको छायांकन म्याग्दीको हिमाली गाउँ गुर्जा खानी क्षेत्रमा गरिएको हो ।

काजी र मितज्यू: कुनको कमाई धेरै ?

यो चलचित्रले राति शनिबारसम्म अर्थात प्रदर्शनका नौ दिनसम्म एक करोड २० लाख ४९ हजारको व्यापार गरेको छ, भने ४१ हजार दुई सय ४८ जना मान्छेले हेरिसकेका छन्।

भारतमा ‘कक्रोच जनता पार्टी’द्वारा आन्दोलन घोषणा

सिजेपीले हालै सार्वजनिक भएको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनको घोषणा गरेको हो।

बजेटको बिजुली शुल्कको व्यवस्थाप्रति कुलमानको आपत्ति

उनले भारतलगायत विभिन्न देशहरूले विद्युतको प्रयोग बढाउन प्रोत्साहनमूलक नीति अवलम्बन गरिरहेका बेला नेपालले भने उपभोक्तामाथि थप करको बोझ थोपर्ने निर्णय गरेको टिप्पणी गरे ।

बजेटपछि पनि नेप्से घट्ने क्रम रोकिएन, कारोबार रकममा पनि गिरावट

१३ उपसमूहमध्ये सोमबार ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ।

प्रधानमन्त्री बालेनलाई चुनौती दिँदै निश्कलले भने: मेरो नोट अफ डिसेन्ट

सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आफ्नो ‘नोट अफ डिसेन्ट’ रहेको जनाउँदै नेपालले भारतको कुन–कुन क्षेत्रमा सीमा मिचेको हो भन्नेबारे संसदमै एक–एक इन्चको हिसाब दिन प्रधानमन्त्रीलाई चुनौती दिए ।

प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि सभामुखलाई दवाव: सांसद्ले सोधे-सभामुख महोदय, हामीले कहाँको जमिन फिर्ता दिने ?

प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धिको अभिव्यक्तिले चौतर्फी दवाव बढेको छ ।

छापामार शैलीमा संसद छिरेर हचुवामा बोल्न मिल्दैन: सांसद महर

नेकपा एमालेका सांसद ऐनबहादुर महराले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताएका छन् ।

आगामी वर्ष १० प्रसारण लाइन निर्माण गरिने

आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले रु ८५ अर्ब ५४ करोड विनियोजन गरेको छ।

माननीय ज्यू रेस्लिङ रिङ कि संसद्

नेपाली जनताले दशकौँसम्म राजनीतिक स्थायित्व र समृद्धिको पर्खाइमा पुराना भनिएका दलहरूलाई पटक-पटक सत्ताको साँचो बुझाए।

पोखरा–मुग्लिनः यात्रा सहज, तर काम बाँकी

बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकको अधिकांश यात्रा सहज बनिसकेको छ। पोखराबाट मुग्लिनसम्मको ९० किलोमिटर अहिले दुईघण्टामा पार गर्न सकिने भएको छ। सार्वजनिक सवारीमा समेत यात्रा अवधि घटेको छ। निजी सवारीको यात्रा अवधि त झनै कम भएको छ।

संसद्‌मा इलामे सांसद निश्कलको कडा प्रश्न: जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ ?

नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिले बजेट छलफल प्रभावित, बैठक स्थगित

बजेटमाथि सामान्य छलफलको कार्यसूचीसहित सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्