निर्वाचन आयोगमा २५ करोडको छपाइ मेसिन आठ वर्षदेखि थन्कियो
आयोगले मतदाता नामावली र मतदाता परिचयपत्र छाप्ने उद्देश्यले किनेको उक्त मेसिन उपयोगमा ल्याउनुको सट्टा मतदाता नामावली र परिचयपत्र बाहिर छाप्ने क्रममा करोडौँ रुपैयाँ खर्च गरिसकेको छ।
आयोगले मतदाता नामावली र मतदाता परिचयपत्र छाप्ने उद्देश्यले किनेको उक्त मेसिन उपयोगमा ल्याउनुको सट्टा मतदाता नामावली र परिचयपत्र बाहिर छाप्ने क्रममा करोडौँ रुपैयाँ खर्च गरिसकेको छ।
उनले नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए।
नेपालको राजनीतिक, आर्थिक, सामाजिक र राजनीतिक निकासको अगुवाइ गरेको कांग्रेस अहिले संविधानलाई मूल प्रवाहमा ल्याएर देशलाई निकास र विकासको बाटो समाउनुपर्नेमा विशेष महाधिवेशन विवादले विग्रह उन्मुख छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज (शनिबार) बिहान ९:०० बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने भएको हो।
थारु समुदायको नयाँ वर्ष तथा सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघी नजिकिँदै गर्दा कञ्चनपुरका बस्तीहरूमा चहलपहल निकै बढेको छ।
छानो फेरेर पनि भुक्तानी नपाउँदा नागरिक समस्यामा परेपछि गाउँपालिकाले विशेष पहल गर्दै ‘सुरक्षित नागरिक आवास व्यवस्थापन ऐन, २०८२’ पारित गरी आफ्नै बजेटबाट रकम भुक्तानी गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए।
स्याङ्जाको भीरकोट ७ बाट यस वर्षमात्रै १० करोड बढीको सुन्तला बिक्री भएको छ। वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा १० करोड बढी भित्रिएको हो।
नेपालमा पढेलेखेका युवायुवती गाउँ फर्कन अनकनाउने सन्दर्भमा डोरबहादुर विष्टको ‘ल्हासाको खबर’ पुस्तकले गाउँ जान र किसानका कुरा सुन्न अहिलेको पुस्तालाई झकझक्याउन बाध्य पार्नेछ।
आज त्यो घरमा कोही छैनन् तर प्रश्नहरू छन्-यो देश किन आफ्ना सन्तानलाई पाल्न सक्दैन?
राष्ट्र संघले विश्वयुद्धको समयमा काम गर्न असफल भएको मानिए पनि राष्ट्र संघको स्थापना अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा निर्णायक मोडका रूपमा लिइन्छ।
मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि अल्पसंख्यकहरू (विशेष गरी हिन्दूहरू) विरुद्ध हिंसात्मक घटनाहरू बढेका छन्।
गोरखाका राजा अर्थात् पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले आफ्नो शासनकालमा नुवाकोटमा आक्रमण गरी त्यसलाई आफ्नो अधिकारमा ल्याउन खोजे तर योजनाबद्ध रूपमा काम नभएकाले त्यस युद्धमा गोरखालीहरूको हार भयो।
बुढो सिंहलाई तन्नेरी सिंहले टोकेर मार्छन्। त्यस्तो दिन पनि आउँछ, बुढो सिंहलाई स्यालले सिकार गरेर खान्छ।
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। साथै दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
दोस्रो प्रहरी महानिरीक्षक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता-२०८२ मा तारकेश्वर नगरपालिकाको प्रतिनिधित्व गर्दै टिम द्वितीय हुन सफल टिम मेनेजर, टिम प्रशिक्षकलाई र खेलाडीलाई तारकेश्वर नगरपालिकाले सम्मान गरेको छ।