४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गैँडाकोटमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

पूर्वी नवलपरासीको गैँडाकोटमा सामान बोक्ने लोरी ट्रेलर (ट्रक) दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट गैंडाको खागसहित ५ जना पक्राउ

प्रहरीले गैंडाको खागसहित ५ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार स्वयम्भु किमडोलबाट उनीहरुलाई पक्राउ गरेको हो।

गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ। प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो।

नारायणीमा गैंडा मृत फेला

नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ। चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो।

एकै दिन दुई गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन्। नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ।

दुई महिनामा पाँच गैँडा मरे

चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन्। चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ।

दुर्लभ एकसिँगे गैँडा संरक्षणमा चुनौती

दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो।

गैँडा मरेपछि थपियो निकुञ्जमा चुनौती

झण्डै चार वर्षपछि तस्करले गैँडा मारेको अनुमानसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ। चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपरासीको लौखानी नजिकै टापुमा भदौ २१ गते मृत गैँडा भेटियो।

चितवनमा कालगतिले एक वर्षमा मरे २६ गैँडा

विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्ज रहेको चितवन जिल्लामा गत आर्थिक वर्षमा कालगतिले २६ वटा गैँडा मरेका छन्। विभिन्न प्राकृतिक कारणबाट राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र २४ र वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन्।

एक वर्षमा २६ गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् । सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन् ।

गैँडाकोटका तीन वडामा पाँच सय घर जलमग्न

तीन दिनदेखिको झरीले नवलपरासी (सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र तीनवटा वडाका करिब पाँच सय घरमा पानी पसेको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १, २ र ४ का अधिकांश घर डुबानमा परेका हुन् । सबैभन्दा बढी २ मिटरसम्म डुबान भएको छ ।

कोरोना कहरसँग लड्दै उदयपुर सिमेन्ट

सरकारी स्वामित्वको गैंडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) कोरोना भाइरस (कोभिड–१९) को लकडाउनलाई चिर्दै उत्पादन र बिक्री गर्दैछ । चैत ११ देखि जारी लकडाउनलाई छिचोल्दै उसिउलिले जेठ दोस्रोसाता ६६ औं दिनदेखि मौज्दात सिमेन्ट बिक्री थालेको थियो ।

निकुञ्जमा गैँडा मृत फेला

चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैँडा मृत भेटिएको हो ।

उदयपुरका सबै स्थानीय तहले गैंडा सिमेन्ट प्रगोग गरिने

निजी सिमेन्ट कम्पनीको अस्वस्थ प्रतिस्पर्धाले बजार खुम्चदै गएको महसुस गर्दै उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)को उत्पादन गैंडा सिमेन्टको मूल्य समायोजन गरेसँगै बिक्री बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्