२१ आश्विन २०८१ सोमबार
image/svg+xml

इलाम र कन्याम बगान खुलाउन ‘आनाकानी’

श्रमिक आन्दोलनका कारण डेढ महिनादेखि बन्द पूर्वका चिया उद्योग श्रमिकको न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन गर्ने प्रतिबद्धतापछि धमाधम चालू हुँदैछन्। तर, इलामका सरकारी २ बगानको विषयमा भने अझैसम्म व्यवस्थापन पक्ष श्रमिकको माग पूरा गर्न ‘आनकानी’ गरिरहेको छ।

निजी खुले, सरकारी बन्दको बन्दै

सहमतिपछि मंगलबारदेखि उद्योग–बगान खुलेका छन्। श्रमिक काममा फर्केका छन्। तर, जिल्लाकै ठूलो कन्याम बगान र नेपालमै पहिलोपटक चिया खेती सुरु भएको इलाम चिया बगान चाहिँ मंगलबार पनि खुल्न सकेनन्।

चिया श्रमिक काममा फर्किंदै

आन्दोलनरत पूर्वका चिया श्रमिक र उद्योगीबीच न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन विषयमा सहमति जुटेको छ। श्रमिकका माग पूरा गर्न उद्योगी सहमत भएपछि श्रमिकले जारी राखेको ४३ दिनदेखिको आन्दोलनसमेत स्थगित भएको छ।

काममा फर्किए कपडा तथा सिलाई पसलमा कार्यरत श्रमिक

सरकारले घोषणा गरेको न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षालगायत सेवा सुविधा उपलब्ध गराउन व्यवसायी तयार भएपछि राजधानीको बागबजार क्षेत्रमा रहेका कपडा तथा सिलाई पसलमा कार्यरत श्रमिक काममा फर्केका छन् ।

सडकमै सुतेका चिया श्रमिक भन्छन्, 'माग पूरा नगरे पछि हट्नेवाला छैनाैं'

बिर्तामोडस्थित बिएन्डसी हस्पिटलछेउबाट सुरु भएको श्रमिकको -याली मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। त्यसपछि पूर्व–पश्चिम राजमार्गमै सुतेर विरोध जनाएपछि दिउँसो १ देखि साढे २ बजेसम्म लामो तथा छोटो दूरीका सवारीसाधनसमेत ठप्प भएका थिए।

व्यवसायजन्य तथा र स्वास्थ्य सुरक्षा हुनुपर्ने

सरकार, रोजगारदाता र श्रमिक मिलेर मात्र मर्यादित, व्यवस्थित, व्यवसायिक, सुरक्षित र स्वस्थ्य कार्यस्थल निर्माण गर्न सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।

श्रमिक अधिकारमा काम गर्दा सम्मान

श्रमिक अधिकारको क्षेत्रमा काम गरेबापत एकजना नेपालीलाई कतार सरकारले सम्मान गरेको छ। कतारमा रहेर नेपाली श्रमिकको पक्षमा काम गरेबापत ललितपुरका रमजान अलि मियालाई कतार सरकारको गृह मन्त्रालयले सम्मान गरेको हो।

श्रमिकका अधिकार भाषणमा सीमित

विगतका वर्षझै यसवर्षको एक सय ३० औं श्रमिक दिवस बुधबार धुमधामपूर्वक मनाइयो। श्रमिक दिवसमा ट्रेड युनियनका नेता मात्र नभई प्रधानमन्त्री, मन्त्री तथा विभिन्न राजनीति दलका नेताहरूले श्रमिक, हित र अधिकारको पक्षमा अनेक भाषण गरे।

श्रमिकका सुनौला दिन उदाएका छन् : मन्त्री विष्ट

शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने श्रम शोषण सरकारलाई सह्य नहुने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।

श्रमिकका सुनौला दिन उदाएका छन् : मन्त्री विष्ट

शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने श्रम शोषण सरकारलाई सह्य नहुने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।

श्रमिकका सुनौला दिन उदाएका छन् : मन्त्री विष्ट

शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने श्रम शोषण सरकारलाई सह्य नहुने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।

'समाजवादले मान्छे मार्ने नभई,ज्यान रक्षा गर्ने हो'

अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा अाज टुँडिखेलमा अायाेजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ' संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन मजदुरहरूकाे पनि ठूलाे हात छ। याे कमजोर हुँदै गए मुलुकमा अराजक फैलिने हाे कि भन्ने प्रश्न राजनीतिक नेतृत्वमा उठ्ने गरेको छ।'

प्रधानमन्त्रीको प्रश्नः देश समृद्ध बनाउ, नेपाली सुखी हुनुपर्छ भन्दा किन भत्भती पोल्ने?

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पारेरै छाड्ने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले सबै मिलेर समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्नुपर्ने बताए।

‘सरकारले मजदुरलाई आश्वासन मात्रै बाँड्यो’

नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले मजदुरलाई आश्वासन मात्रै बाँडेको आरोप लगाएका छन्। १३० औं श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले बुधबार नेपालगन्जमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री साउदले मजदुरको हकहितका निम्ति विगतको सरकारले गरेको कामको जस वर्तमान सरकारले लिईरहेको जिकिर गरे।

२७ प्रतिशत श्रमिक न्यूनतम पारिश्रमिक पाउँदैनन्

२७ प्रतिशत श्रमिकले अझै पनि न्यूनतम पारिश्रमिक नपाउने गरेको तथ्य फेला परेको छ।नौ महिनाअघि सरकारले त्रिपक्षीय (रोजगारदाता, श्रमिक र सरकारी निकाय) सहमतिमा लागू गरेको न्यूनतम पारिश्रमिक अहिलेको महँगीको तुलनामा निकै कम रहेको गुनासो व्याप्त रहेको बेला ठूलो संख्याका श्रमिकले नै न्यूनतम पारिश्रमिक नपाउने गरेको तथ्यांक फेला परेपछि समस्या समाधानमा चुनौती देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्