३० जेष्ठ २०८३ शनिबार
image/svg+xml

कसले बुझ्ला भोजराजको नियति?

जेठ २१ गते कीर्तिपुर होल्डिङ सेन्टरमा सारिएका ३८ वर्षका भोजराज दर्जीको निधन सामान्य र स्वाभाविक घटना होइन।

विश्वकपमा अमेरिकाको आक्रामक सुरुवात: पाराग्वेविरुद्ध पहिलो हाफमै ३-० को अग्रता

लस एन्जलस स्टेडियम (सोफाइ स्टेडियम) मा भइरहेको खेलको सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको अमेरिकी टोलीले पाराग्वेको डिफेन्सलाई पूर्ण रूपमा ध्वस्त पारेको छ।

सिंहदरबारभित्रै अखाद्य वस्तु बिक्री : घुन लागेको दाल र फुटेको अण्डा भेटिएपछि दुई लाख जरिवाना

विभागले शुक्रबार गरेको अनुगमनका क्रममा सो क्यान्टिनमा घुन लागेको १७ किलो चनाको दाल, ओसिएको ११ किलो नेपाली बदाम र १४ वटा फुटेको अण्डा भेटिएको थियो।

विश्वकपमा अमेरिकाको शानदार सुरुवात : पाराग्वेविरुद्ध २-० को बलियो अग्रता

खेलको छैटौं मिनेटमा पाराग्वेका मिडफिल्डर डामियान बोबाडिलाको आत्मघाती गोलबाट अग्रता लिएको अमेरिकाका लागि ३० औं मिनेटमा स्ट्रिगर फोलारिन बालोगुनले दोस्रो गोल थपे।

खस्कँदो महारथीको छवि, आशामा समर्थक

पाँच पटकको विश्वविजेता ब्राजिल सन् २०२६ को फिफा विश्वकपमा २४ वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यसहित मैदानमा होमिँदै छ।

बाँदरपीडित किसानले ‘कि जनता पाल, कि बाँदर पाल’ भन्दै गाउँपालिका घेराउ गरेपछि...

वर्षभरी खानका लागि आफूले लगाएको अन्नबाली बाँदरले सखाप बनाएर उठिवास बनाएको जनाउँदै गाउँपालिकाका किसानले शुक्रबार चिसापानीस्थित गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन्।

विश्वकप २०२६: एसियालीकाे नजरमा नाै राष्ट्र

दुई डेब्युटेन्टसहित एसियाबाट कुल ९ वटा राष्ट्रले उत्तरी अमेरिकामा सुरु विश्वकप २०२६ मा खेलिरहेका छन्।

हुरीको वितण्डा : ८० परिवार प्रभावित

शुक्लाफाँटा नगरपालिका-९ मा आएको भीषण हुरीले ८० परिवारलाई प्रभावित बनाएको छ। हावाहुरीले ६० वटा घर र २० वटा गोठमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवारको बासस्थान, खाद्यान्न र दैनिक जीवन प्रभावित भएको हो।

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

उनले भने, ‘काठमाडौंका नागरिकलाई दूषित पानीबाट हुने स्वास्थ्य जोखिमबाट जोगाउन एडीबीको सहयोगमा यी प्रशोधन केन्द्र निर्माण गरिएको हो। केही आयोजना सम्पन्न भइसकेका छन् र अब चाँडै सञ्चालनमा ल्याइनेछ।’

पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित

परम्परागत बालीमा बाँदरको बढ्दो क्षतिका कारण समस्या झेलिरहेका यहाँको पौवादुङमा गाउँपालिकाका किसान अहिले वैकल्पिक नगदेबालीतर्फ आकर्षित हुन थालेका छन्।

फिफा विश्वकप २०२६ : घरेलु मैदानमा क्यानडाको ऐतिहासिक पुनरागमन, अमेरिका र पाराग्वे भिड्दै

खेल सुरु हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशिक्षक मौरिसियो पोचेटिनो र खेलाडीहरूलाई स्पिकरफोन मार्फत शुभकामना दिएका छन्।

कोशीमा आज भारी वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ।

जटिल सहरका विसङ्गत रहर

यो सहर अवसरको केन्द्र मात्र होइन, संघर्षको विशाल पाठशाला पनि हो। यहाँ सफलताका कथाहरू सुनिन्छन् तर ती सफलताका पछाडि लुकेका अनगिन्ती पीडाहरू कमैले देख्छन्।

रास्वपा संयम र अनुशासित हुनुपर्छ: महामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई संयमित, जिम्मेवार र अनुशासित हुन आह्वान गरेका छन्।

रावल आयोग प्रतिवेदन कार्यान्वयन गर्न सापकोटाको संयोजकत्वमा बन्यो समिति

मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्