२१ असार २०८१ शुक्रबार
image/svg+xml

बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्र प्राथमिकिकरण भएर आएको छ: डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट मिसन मोडमा काम गर्ने गरी क्षेत्रहरूको प्राथमिकिकरण गरेर आएको बताएका छन्

कांग्रेसलाई स्वर्णिमले भने: आरोप लाग्नासाथ राजीनामा दिने सहमति गरौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले कुनै आरोप लागेमा पदबाट राजीनामा दिने र संसदीय छानबिन समिति गठनको नजिर स्थापना गर्न तयार हो भन्ने प्रश्न गरेका छन्।

सरकारले अर्थतन्त्रको वस्तुगत धरातलमा आधारित भएर बजेट ल्याउनुपर्छः उपभापति डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन्।

कांग्रेस लक्षित स्वर्णिमको प्रश्न: गृहमन्त्रीमा खोजिएकाे नैतिकता प्रधानमन्त्रीमा किन खोजिएन ?

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेस लक्षित गर्दै गृहमन्त्री हुँदा खोजिएको नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गरेका छन्।

नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको छः डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचारको युगमा मुलुक रहेको बताएका छन्।

चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीनः सांसद डा. वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन्।

राजस्व चुहावट कसरी भएको छ त्यो हेर्नुपर्छ: डा.स्वर्णिम वाग्ले

'सार्वजनिक खर्च र राजस्व सङ्कलनमा असन्तुलन देखिएको छ। राजस्व सङ्कलनभन्दा खर्च बढी भएको अवस्था छ। लक्ष्यअनुसार राजस्व सङ्कलन छैन', उनले भने, 'राजस्व चुहावट कसरी भएको छ भनेर हेरिनुपर्छ। खर्चको प्रभावकारिता र मितव्ययिता छैन।'

रास्वपाद्वारा वाग्ले अर्थनीति विभाग प्रमुखमा चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट निर्वाचित आफ्ना सांसद डा.स्वर्णिम वाग्लेलाई अर्थनीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्