भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ।
अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ।
अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ।
लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
सामाजिक सञ्जालमार्फत राउतले प्रहरी कसको मातहतमा छ र प्रहरी प्रशासनको नेतृत्व गर्ने जिम्मेवारी कसको हो भन्ने प्रश्न उठाएकी छन्।
रूखो वचन नलगाउ प्रिय सुन्न सक्दिनँ म, प्रेम गर्नेलाई मायाकै अथाह खानी चाहिन्छ।
जेनजी अभियन्ता माजिद अन्सारीले पत्रकारमाथि प्रहरीले गरेको धरपकडको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको जवाफदेहिता माग गरेका छन्।
अविरल वर्षाका कारण लेदोसहितको पहिरो खस्दा हेटौंडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाउँदै निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ को विशेष पहलमा २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिने भएका छन्।
विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न सक्रिय रहने बताउँदै उनले यसका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको निरन्तर साथ, सहयोग र सहकार्य अपेक्षा गरेको बताएका छन्।
आधुनिक युगको बजार र सत्ताले हामीलाई यस्तो सुविधाभोगी चौबाटोमा उभ्याइदिएको छ, जहाँ विवेक बेचेर भौतिक सुख किन्ने प्रवृत्ति नै आजको ‘मोक्ष–मार्ग’ बन्न पुग्यो।
डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको खुलेको हो।
आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा ‘हिमाली क्षेत्रमा १।५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको छुट्टै एजेन्डा समावेश गर्न दुई देशले प्रस्ताव गरेका हुन्।
विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्समा भएको साइबर आक्रमणमा ६ अर्ब ३० करोड डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति प्रभावित भएका छन्।
फुटबल व्यवस्थापकको जिम्मेवारी विगत केही दशक यता धेरै फेरिएको छ।