१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml

रसुवा–नुवाकोटमा राति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा मध्यमदेखि भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको छ।

‘नेपाल-चीन संयुक्त प्राविधिक संयन्त्र बनाऔं’

नेपालका जोखिमपूर्ण हिमतालको तत्काल वैज्ञानिक नक्सांकन गर्ने र चीनतर्फ रहेका जोखिमपूर्ण हिमतालको अध्ययन एवं जोखिम न्यूनीकरणका लागि नेपाल–चीन संयुक्त प्राविधिक संयन्त्र गठन गर्न पहल गर्न संकल्प गरिएको छ।

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवालगायत भोटेकोशी नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न आग्रह गरेकी छिन्।

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, तीन हजार २५३ जनाको उद्धार

रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपतकालीन समन्वय टोली परिचालन गरिएको छ।

बाढीको पीडाबीच मधेसमा मनाइँदै ‘राखी’ पर्व

मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव र समर्पणको प्रतीक मानिने ‘राखी’ पर्व मनाइँदैछ।

रसुवा बाढी: जो बाढीमा बगेर पनि बाँचे

रसुवा बाढीमा बगेर पनि नयाँ जीवन पाएका नुवाकोट विदुरका २५ वर्षीय विवेक कुमाल यतिखेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन्।

आज यी ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, स-साना नदीको बहाव बढ्ने सम्भावना

ती जिल्लाका स-साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा रहने बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

भोटेकोशीमा अझै उच्च जोखिम : नदी थुनिएर बनेको ताल बढ्दै, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

बाढी पूर्वानुमान महाशाखाका अनुसार चीन सरकारबाट प्राप्त सूचना, भू-उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ। उक्त ताल बढ्ने क्रममा रहेकाले फुट्ने जोखिमसमेत देखिएको महाशाखाले जनाएको छ।

भोटेकाेशी बाढी: सीमापार पूर्वसूचना आवश्यक

विनाशकारी बाढीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बढिरहेको जोखिमको उजागर गरेको छ।

भोटेकोशी बाढी : उद्धार गरिएकाको नामावली प्राधिकरणको वेबसाइटमा, कसरी हेर्ने ?

प्राधिकरणका अनुसार थप उद्धार हुने व्यक्तिको नाम पनि सोही सूचीमा थपिनेछ। परिवार, आफन्त वा साथी भाइको अवस्था बुझ्न प्राधिकरणको वेबसाइटमा रहेको उद्धार गरिएका व्यक्तिको नामावली हेर्न सकिनेछ।

भोटेकोशी बाढी : पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई पठाए छुट्टाछुट्टै सन्देश

बिहीबार उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई छुट्टाछुट्टै सन्देश पठाउँदै रसुवाको भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन्।

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ।

रसुवा बाढी : ४६९ जनाको शव फेला, खोजी तथा उद्धार कार्य जारी

फेला परेका शवहरूको विवरण अनुसार रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, नवलपुर पूर्वमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपुर पश्चिममा २७ जना रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्