२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

समयको महत्व कहिले बुझौँला त?

केही दिनअगाडिको कुरा हो। हामी उद्यममा लागेका केही व्यक्ति एउटा अन्तर्राष्ट्रिय सम्मेलनबारे ब्रिफिङ गर्न राष्ट्रपतिसमक्ष पुगेका थियौँ।

चिनियाँ विकासको आधार : योजना, अनुशासन र निरन्तरता

चीनको सम्वृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी त्यहाँको सरकार र सरकार मातहतका प्रशासनिक एकाइमा देखिने अनुशासनलाई प्रमुख रूपमा लिन सकिन्छ। यहाँका जनताले आफूले चुनेका जनप्रतिनिधिप्रति देखाउने अटल विश्वास र जनप्रतिनिधिको जनताको समस्या समाधानका लागि देखिने कर्तव्यनिष्ठता समृद्ध चीनको विकासको मार्गरेखा हो।

अर्थतन्त्रमा अनुशासन

मन्त्रालयका अधिकारीमाथि संसद्ले पास गरेका र रातो किताबमा परेका कार्यक्रमबाहेक नयाँ कार्यक्रम बनाई पैसा मागेर अनियमितता गर्न खोजेको आरोप लाग्दै आएको छ । बजेट खर्च नगर्ने तर वर्षको बीचमा नयाँ कार्यक्रमका लागि भन्दै थप माग्नुले जथाभावी खर्च गरी अनियमितता गर्ने नियत लुकेको देखिन्छ।

चुनाव गराउन सफल, वित्तीय अनुशासनमा असफल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक सीमाभित्र रहेर तीनै तहको निर्वाचन सम्पन्न गर्दै मुलुकको कार्यकारी प्रमुखबाट बिदा भएका छन्।

कांग्रेसमा अनुशासन समिति गठन

नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा पाँचसदस्सीय अनुशासन समिति गठन गरेको छ। स्थानीय तह निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका सभापति शेरबहादुर देउवाले बुधबार अनुशासन समिति गठन गरेका हुन्।

निर्वाचनमा आर्थिक अनुशासन कायम गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आर्थिक अनुशासनको परिधिभित्र रहेर निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् ।

अनुशासन नै प्रहरीको ‘मेरुदण्ड’

सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) दुर्जकुमार राईले अनुशासन नै प्रहरीको मेरुदण्ड भएको बताएका छन् । सशस्त्र प्रहरीले अन्य पेसाकर्मीभन्दा बढी अनुशासित हुनुपर्ने र नागरिकको सेवा गर्नुपर्ने उनले बताए ।

इङल्याण्ड र स्कटल्याण्डमाथी फिफाद्धरा अनुशासनको छानबिन सुरु

विश्वको सर्वोच्च फुटबल सस्था फिफाले इङल्याण्ड र स्कटल्याण्डमाथी अनुशासनको छानबिन सुरु गरिएको जनाएको छ ।

अनुशासनहीन कर्मचारीलाई कारबाही गर्न प्रमको निर्देशन

काठमाडौँ-कार्यालय समयमा जनताको समस्या समाधान गर्नुपर्ने सरकारी कर्मचारी नै तास खेलेर बसेको भन्ने समाचार प्रकाशित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने भएको छ।

सरकारी कर्मचारीमा अनुशासन छैनः नवनियुक्त मन्त्री गिरी

नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताएका छन्। सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा पदबहालीपछि उनले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भने, 'अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन।

क्यामरा प्रयोगले सुधार्दै ट्राफिक अनुशासन

काठमाडौं-त्रिपुरेश्वर चोकमा थापाथलीबाट एउटा ल्यान्डक्रुजर गाडी हुइँकिएर आयो। सहजै देखिन्थ्यो जाममा गाडीले आफ्नो लेन छोडेर अगाडि आएको।

मापसे र लेन अनुशासन कक्षा टेलिभिजनबाट

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माधक पदार्थ सेवन र लेन अनुशासन उलङ्घन कक्षा अब स्मार्ट टेलिभिजनमार्फत लिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्