१५ असार २०८१ शनिबार
image/svg+xml

नेपालले युएईलाई दियो १२० रनको कमजोर लक्ष्य

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलको पहिलो इनिङमा नेपालले युएईलाई १२० रनको कमजोर लक्ष्य दिएको छ।

रोहित १८ बलमा ५ रन बनाएर आउट

क्रिजमा खासै राम्रो पर्दशन गर्न नसकेका नेपाली कप्तान रोहितकुमार पौडेल १८ बलमा ५ रन बनाएर अलि नसिरको बलमा सैयद हैदरबाट क्याच आउट भएका हुन।

एसिसी प्रिमियर कप सेमिफाइनलः टस हारेर पहिला ब्याटिङ्ग गर्दै नेपाल

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।

एसिसी प्रिमियर कप सेमिफाइनल: भोलि नेपाल र युएई भिड्दै, कसले मार्ला बाजी?

ओमानमा जारी प्रिमियर कपमा समूह ‘ए’ मा रहेको समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

२४ रनमा आउट भए कुशल भूर्तेल

खेलको दोस्रो इनिङमा व्याटिङ गरिरहेको नेपालका कुशल भूर्तेल पवनदीप सिहंको बलमा एलबिडब्लु भएका छन्। उनी २४ बलमा २४ रन बनाएर आउट भएका हुन।

एसिसी प्रिमियर कपः टस हारेर फिल्डिङ गर्दै नेपाल

एसिसी प्रिमियर कप दोस्रो संस्करणको पहिलो खेलमा नेपालले टस हारेको छ। टस जितेको मलेसियाले ब्याटिङ रोजेको छ।

एसिसी प्रिमियर कपः तयार नेपाली टोली, जित्ला त दोस्रोपटक पनि उपाधि?

घरेलु मैदानमा भएको खेलको कप्तानी गरेका रोहित कुमार पौडेल यसपटक पनि आफ्नो टिमलाई उपाधि लक्ष्यका साथ मैदान उत्रने छन्।

नेपाली टिम इतिहास रच्न आतुर छ: प्रशिक्षक मोन्टी

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको विश्वकप यात्रा आफ्ना लागि सबैभन्दा खुसीको क्षण भएको बताएका छन्।

एसिसी प्रिमियर कप क्रिकेट :साउदी अरेबियालाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

एसिसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

क्रिकेट रंगशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

नेपाल मंगलबार एसिसी प्रिमियर कप च्याम्पियन बनेसँगै एसिया कपका लागि छनोट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्