एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेलमा यूएईले पहिलो विकेट गुमाएको छ।
नेपालले दिएको एक सय २० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको संयुक्त अरब इमिरेट्स ९यूएई० ले आफ्नो पहिलो विकेट गुमाएको हो।
यूएईको पहिलो विकेट सोमपाल कामीले लिएका हुन्। उनले यूएईका कप्तान मुहम्मद वसिमलाई बोल्ड गरे।
प्रकाशित: ७ वैशाख २०८१ १३:५५ शुक्रबार


-600x400.jpg)


