३० असार २०८३ मंगलबार
image/svg+xml

सुकुम्बासी परिवारलाई सीप विकास तथा रोजगारमा आबद्ध गराइने

सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने भएको छ।

सञ्चार माध्यमलाई नियन्त्रण गर्ने रास्वपाको कुनै पनि उद्देश्य होइन : रास्वपा उपनेता पराजुली

राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्ने आफ्नो रास्वपाको कुनै पनि उद्देश्य नरहेको स्पष्ट पारेका छन्।

डडेलधुराको त्यो गाउँ, जहाँ आज पनि संविधानले सुनिश्चित गरेका आधारभूत सेवा छैनन्

नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन्। करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँमा अझै मोटर बाटो पुगेको छैन।

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द

जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ।

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ।

बागमती प्रदेश: सिभिलसहित पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता हुँदै

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ताको शुभारम्भ गर्नेछन्।

अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ।

बिचरा विकास !

अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षामा विकास खर्च ५५ प्रतिशत पुग्ने अनुमान गरेको थियो। त्यसपछि सरकार परिवर्तनसँगै नयाँ नेतृत्वले विकास आयोजनालाई तीव्रता दिँदै खर्च ६१ प्रतिशत पुर्‍याउने दाबी गर्‍यो तर परिणाम दुवै अनुमानभन्दा निकै तल रह्यो।

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आएको बाढीले सोही स्थानमा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ।

अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भएर प्रतिवाद गर्न कांग्रेसको आह्वान

कांग्रेसले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि लोकतन्त्रवादी शक्ति, सञ्चारजगत्, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भएर प्रतिवाद गर्न पनि आह्वान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्