१२ असार २०८१ बुधबार
image/svg+xml

ए डिभिजन लिगः आज दुई खेल हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आईतवार दुई खेलहरु हुँदैछन्।लिगको दोस्रो लेगको दोस्रो राउण्ड अन्तर्गत आईतवार दुई खेलहरु हुनेछन्।

ए डिभिजन लिग :सातदोबाटो र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।

ए डिभिजन लिग :चर्च ब्वाइज युनाईटेडद्धारा एनआरटी पराजित

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अन्जन विष्टको ह्याट्रिकसंगै चर्च ब्वाइज युनाईटेडले न्युरोड टिम एनआरटीलाई हराएको छ।

ए डिभिजन लिग : एफसी खुमलटारले जावलाखेललाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले शीर्ष स्थानको जावलाखेल युथ क्लब हराएको छ।

ए डिभिजन लिग : चर्च ब्वाइजले फ्रेन्ड्स क्लबलाई हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।

ए डिभिजन लिगः आज चार खेल

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेल हुँदैछन्।लिगको १३औं चरण अन्तर्गत अन्तिम चार खेल हुन लागेका हुन्। जसमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ।

ए डिभिजन लिग :अग्रता जोगाउन नसक्दा एपिएफले फ्रेण्ड्ससँग अंक बाँड्यो

विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार फ्रेण्ड्स क्लवसँग बराबरीमा रोकिएको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा दोस्रो हाफमा गोल खाँदै १–१ को बराबरी खेलेको हो।

ए डिभिजन लिगः आज तीन खेल हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा हुनेछ।

ए डिभिजन लिगः आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् ।आज एक दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा संकटा क्लव र थ्री स्टार क्लवबीच खेल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्