७ आश्विन २०८१ सोमबार
image/svg+xml

सांसद शाहलाई पक्राउ गर्न अदालतको अनुमति

कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाह र उनका गाडी चालकमाथी ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ। गत पुस ५ गते साँझ कृष्णनगर स्थित आफ्नै निवासमा बोलाएर राप्रपा तर्फबाट मेयरका उम्मेदवार तथा भोजपुरी फिल्मका कलाकार श्याम मिश्रा माथी सांसद शाहले निर्घात कुटपीट गरेका आरोप छ।

भारतीय पूर्वसांसद त्रिपाठीको निधन

भारतीय राजनीतिज्ञ एवं पूर्वसांसद देवीप्रसाद त्रिपाठीको निधन भएको छ। क्यान्सर रोगबाट पिडित उनका ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ।

मेलामा भाग लिन पनि विदेश जान्छन् मुख्यमन्त्री

प्रदेश मुख्यमन्त्री, प्रदेश मन्त्री तथा प्रदेश सांसदहरू स–साना कार्यक्रममा पनि विदेश भ्रमण गर्ने गरेका छन्।

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

राष्ट्रियसभाले विभिन्न मितिमा निधन भएका चार जना पूर्व सांसदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ।

पारदर्शीताको प्रश्नले सांसदलाई नै हैरान पारेपछि...

स्थानीय, केन्द्र वा प्रदेश सरकारबाट वितरण हुने कतिपय बजेटको पारदर्शीतामाथि प्रश्न उठ्ने गरेको छ। ‘बजेट आउँछ तर सही तरिकाले सदुपयोग भएन, भ्रष्टाचार भयो,’ भन्ने जनगुनासो यत्रतत्र सुनिन्छ।

योजनामा एकलौटी गरेको भन्दै सांसद सिहंविरुद्ध सर्वोच्चमा मुद्दा

प्रतिनिधिसभाका सांसद भैरवबहादुर सिंहले समानुपातिक संसदसँग राय परामर्श तथा छलफल नगरी एकलौटी ढंगले योजना विनियोजन गरेको भन्दै सिंह र सरकारविरुद सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।

रहेनन् पूर्व सांसद ढुंगेल

२०७० सालमा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित पूर्व सांसद रामेश्वरप्रसाद ढुंगेलको मंगलबार निधन भएको छ। शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौमा उपचारको क्रममा दिउँंसो तीन बजे उनको निधन भएको हो।

तेह्रथुममा २४ योजना छनौट

प्रतिनिधिसभा सदस्य भवानी खापुङको सांसद विकास कोष अन्र्तगत निर्वाचन क्षेत्र विकासका लागि जिल्लाका ६ वटै स्थानीय तहमा २४ वटा योजना छनौट भएको छ।

समर्थक बनेर सांसदमाथि छुरा प्रहार

बुधबार बेइजिङ समर्थित सांसदमाथि भएको आक्रमणलाई प्रतिशोधपूर्ण कार्यको रूपमा हेरिएको छ।

बसको ठक्करबाट पूर्वसांसदको मृत्यु

धनुषामा यात्रुवाहक बसको ठक्करबाट एक पूर्वसांसदको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका–१ धुमासन निवासी पूर्वसांसद रामलखन महतोको बसको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको हो ।

सांसदको डेरामा चोरी

काठमाडौँस्थित सांसदको डेरामा चोरी भएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको घरमा चोरी भएको हो।

ईयू सांसदले भने, 'धारा ३७० भारतको आन्तरिक मामला हो'

भारतको जम्मू कश्मीरको अनुगमनमा आएका यूरोपेली सांसदहरुले बुधबार एक पत्रकार सम्मेलन गर्दै भारत एक शान्तिप्रिय देश हो भनेर कश्मीरका मान्छेलाई थाहा भएको बताए। त्यस्तै उनीहरुले आतंकवादविरुद्ध भारतको साथमा यूरोप साधै रहेको बताएका छन् उनीहरुले भने,'आतंकवादको विरुद्ध हामी खुलेर साथ दिन्छौ, आतंकवाद जस्तो जघन्य अपराध यूरोपको लागि ज्यादै नै महत्वपूर्ण रहेको छ।'

मोदीको कश्मीर नीतिः विदेशी सांसदलाई स्वागत, भारतीयलाई प्रतिबन्ध !

जम्मू कश्मीरको विशेष मान्यता खारेज गरेपछि पहिलो पटक युरोपका २७ सांसदको प्रतिनिधिमण्डल कश्मीरको स्थलगत अवलोकनका लागि जाँदैछ।

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश

जिल्ला अदालत काठमाडौंले दोलखाबाट निर्वाचित संघीय सांसद पार्वत गुरुङलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ। स्थानीय निर्वाचन ताका माओवादी समर्थक कार्यकर्तालाई ‘ज्यान मार्ने प्रयास गरेको’ भनेर दायर भएको एउटा मुद्दामा पक्राउ गर्न उनलाई म्याद तामेल गरिएको थियो।

आलमलाइ दोश्रो पटक म्याद थपाउन अदालतमा उपस्थित गराइयाे

सांसद अफताव आलमलाइ दोश्रो पटक म्याद थपाउन प्रहरीले जिल्ला अदालत गौरमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्