७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सेवा प्रवाह नभएको भन्दै वडाअध्यक्षहरुले बुझाए वडा कार्यालयको छाप र रातो कलम

कालिकोटको खाँडाचक्र नगरपालिकाका ११ वटै वडाअध्यक्षहरुले वडा कार्यालयको छाप र रातो कलम नगरपालिकाको न्यायिक समिति संयोजकलाई बुझाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्