९ कार्तिक २०८३ सोमबार
image/svg+xml

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

रावलले अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह गरिन्।

प्रधानमन्त्री बालेनले गरे एनपीएलको उद्घाटन

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको औपचारिक उद्घाटन गरेका छन्।

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री बालेन शाह

नेपाल प्रिमियर लिग (एनपीएल) को खेल अवलोकन गर्न प्रधानमन्त्री बालेन शाह कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन्।

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल

परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् ।

एनपीएल: लुम्बिनीले टस जितेर बलिङ रोज्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

एनपीएलको उद्घाटन खेल हेर्न टीयू मैदान पुगे खेलकुदमन्त्री सस्मित

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को उद्घाटन खेल हेर्न कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन्।

जब सीमामा ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो...

सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा नियमित जाँचका लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्राविधिक जनशक्ति खटायो।

अधिकांश सरकारी वेबसाइट र अनलाइन प्रणाली पुनः सञ्चालनमा

गत बिहीबारदेखि बन्द रहेका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणाली पुनः सञ्चालनमा आएका छन् ।

नेपाली क्रिकेटले आगामी दिनमा अझ उचाइ हासिल गरोस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गर्दै खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।

एमालेले भन्यो- हाम्रो अग्रसरतामा क्रिकेट रुखको हाँगाबाट आधुनिक युगसम्म पुग्यो

नेकपा (एमाले) ले नेपाली क्रिकेटको आधुनिक पूर्वाधार निर्माण र विकासमा आफ्नो पार्टीको मुख्य अग्रसरता तथा योगदान रहेको बताएको छ।

चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन मन्त्री तिमिल्सिनाको आग्रह

मन्त्री तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरे।

कात्तिकमा बिदै–बिदा, १२ दिनमात्र सरकारी कार्यालय खुल्ने

कात्तिक महिनामा सरकारी कार्यालय, बैंक तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू १२ दिनमात्र खुल्ने भएका छन्।

चलचित्र क्षेत्र बदल्ने चुनौती बोकेर बोर्डको नेतृत्वमा पुगेका मनिष पण्डित

चलचित्र क्षेत्रका स्थापित निर्माता, निर्देशक र कलाकारको तुलनामा पण्डित त्यति चर्चित अनुहार होइनन्। तर चलचित्र निर्माण, त्यसको अर्थतन्त्र र प्रविधिसँग जोडिएको उनको अनुभवले बोर्डको नेतृत्वमा नयाँ सम्भावना र प्रश्न दुवै सिर्जना गरेको छ।

राति घरबाट निस्किएका दुई दिदीबहिनी दैलेखको जंगलमा मृ’त फेला

दैलेखमा नाताले दिदीबहिनी पर्ने दुई बालिका जंगलमा मृत अवस्थामा फेला परेका छन्। १३ र १४ वर्षका ती बालिकाहरूको शव सोमबार बिहान घरनजिकैको जंगलमा भेटिएको हो।

लागूऔषधसहित २४ घण्टामा २३ जना पक्राउ

लागूऔषध सहित विभिन्न जिल्लाबाट २३ जना पक्राउ परेका छन्। प्रहरीले २४ घण्टामा विभिन्न स्थानबाट ५ किलोभन्दा बढी चरेस, खैरो हेरोइन, गाँजा, १४ हजार थान प्रतिबन्धित औषधिसहित सवारी साधन बरामद गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्