६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

रातो मत्स्येन्द्रनाथ लगनखेलबाट जावलाखेल तानियो

आज (सोमवार) रथ लगनखेलबाट जावलाखेल तानिएको हो। आज दिउँसो ३ बजेर ४९ मिनेटमा रथ लगनखेलबाट जावलाखेल तानिएको हो।

रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ। आज ज्योतिषीहरुले हेरेको शुभ साईतअनुसार जेठ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो।

गाःबहालमा रातो मत्स्येन्द्रनाथको दर्शन गर्नेको भीड (तस्वीरहरू)

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गाःबहाल पुर्याइएको छ। रथलाई पुलचोकबाट तानेर मंगलवार गाःबहाल पुर्याइएको हो।

रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न

रातो मत्स्येन्द्रनाथको महास्नान सम्पन्न गरिएको छ।वैशाखकृष्ण प्रतिपदाको दिन दिउँसो मूर्तिलाई तःबहाल मन्दिरबाट पहिले टोलि बिसाएको भनिएको ठाउँ लगनखेलस्थित रुखका फेदमा स्थायी तवरले निर्मित मण्डपमा ल्याएर महास्नान सम्पन्न गरिएको हो।

रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन कांग्रेसको अपिल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रामा भएको हिंसात्मक झडपप्रति दुःख व्यक्त गरेको छ। प्रशासन, जात्रा आयोजक र स्थानीयबीच समन्वय अभावमा दुःद पस्थिति सिर्जना भएको कांग्रेसले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्