पाकिस्तानमाथि भारतको सानदार जित, ६१ रनले हराउँदै ‘सुपर ८’ मा प्रवेश
आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा भारतले पाकिस्तानलाई ६१ रनको विशाल अन्तरले पराजित गरेको छ।
आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा भारतले पाकिस्तानलाई ६१ रनको विशाल अन्तरले पराजित गरेको छ।
सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ एकजना सव-इन्जिनियरको गोली प्रहार गरी हत्या गरिएको छ।
धेरै आशा र अपेक्षाको भारी बोकेको नेपाली टोली भारतमा जारी आइसिसी टी ट्वान्टी विश्वकपको तीन खेलमा हारपछि निराशाजनक प्रदर्शनसहित घर फर्कने तयारीमा छ।
गत बिहीबार बागलुङ नगरपालिका–३ रात्माटामा भएको स्कुल भ्यान दुर्घटनाका २४ घाइतेमध्ये १८ जना विद्यार्थी उपचारपछि घर फर्केका छन्।
मगलबार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको तीव्र रूपमा खोजी भइरहेको छ।
चारैतिर फूलैफूलले दुलहीझैँ सिँगारिएको मन्दिर परिसर, देश-विदेशबाट आएका साधुसन्तको भजन-कीर्तन र लाखौं भक्तजनको उपस्थितिले पशुपति क्षेत्रको माहोल निकै आध्यात्मिक देखिन्छ।
महाशिवरात्रिका अवसरमा आइतबार लाममा बसेको छोटो समयमै पशुपतिनाथको दर्शन गर्न पाउँदा काठमाडौं चक्रपथकी शान्ति अधिकारी निकै खुसी देखिइन्।
२०५२ देखि २०६३ सम्म चलेको सशस्त्र युद्ध केवल बन्दुक र मोर्चाको कथा थिएन। त्यो समय विचार, त्याग र जोखिमले भरिएको थियो।
नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका प्रकाशचन्द्र दवाडी शनिवार चितवनमा आफ्ना मतदातासँग मत माग्न व्यस्त थिए।
सर्लाहीमा एक जना सव-इन्जिनियरमाथि गोली प्रहार भएको छ। सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-१० मा आइतबार साँझ सव-इन्जिनियरमाथि गोली प्रहार भएको हो।
महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गरेकी छन्।
आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ।
आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको भिडन्तमा भारतले अर्को ठूलो विकेट गुमाएको छ। आक्रामक ब्याटिङका लागि चिनिने अलराउन्डर हार्दिक पाण्ड्या पहिलो बलमै शून्य रनमा आउट भएका छन्।
आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको भिडन्तमा भारतले तेस्रो विकेट गुमाएको छ। क्रिजमा टिकेर खेल्ने प्रयास गरिरहेका युवा ब्याटर तिलक वर्मा २५ रनको व्यक्तिगत स्कोरमा पभेलियन फर्किएका हुन्।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष नेपालमा खपत भएको धेरैजसो गुलाब भारतबाट ल्याइएको छ।