दूतमार्ग निरीक्षणपछि प्रधानमन्त्रीको निर्देशन : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्नू
प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड दिएकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड दिएकी छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम र एनार्किजमको मिलनले राज्यलाई कमजोर बनाउँदै नागरिकलाई विभाजित गर्ने खतरा रहेको बताएका छन्।
पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी नागरिक बसाइँसराइ सरेका छन्।
गृह मन्त्रालयले राष्ट्रिय झन्डाको अनुचित प्रयोग भएमा कारबाही हुने भन्दै विज्ञप्ति निकालेपछि कांग्रेसले पार्टीभित्र औपचारिक निर्देशन दिएको हो।
सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला गएका उनलाई गैँडाले आक्रमण गरेको थियो।
नेपालको जस्तै फिलिपिन्सको अर्थतन्त्र बुझ्न पनि वैदेशिक रोजगारीलाई केन्द्रमा राखेर विश्लेषण गर्नुपर्ने रहेछ। करिब एक करोडभन्दा बढी फिलिपिनो नागरिक विदेशमा कार्यरत वा बसोबास गरिरहेका रहेछन्। उनीहरूले पठाउने रेमिट्यान्स कुल निर्यात आम्दानीको करिब ८–९ प्रतिशत बराबर रहेछ।
काठमाडौं ठमेलस्थित ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छन्।
आइतबार अन्तिम सार्वजनिक अवलोकनमा हजारौं मानिसहरू अन्तिम पटक हेर्न पुगेका थिए। चिडियाखानाले प्रत्येकलाई मात्र एक मिनेट समय दिएको थियो। तर मानिसहरू पाण्डा खेलौना बोकेर नाम बोलाउँदै फोटो र भिडियो खिच्न व्यस्त थिए। टिकट नभएकाहरू पनि बाहिरैबाट बिदाई गरिरहेका थिए।
सम्बन्ध नोभेम्बर ६, २०२४ मा फोन नम्बर आदानप्रदानबाट सुरु भई नोभेम्बर १६, २०२४ सम्म यौन सम्बन्धमा पुगेको थियो। विंकलेसले नोभाससँग रोमान्टिक रुचि देखाउँदै महँगो उपहारहरू प्रस्ताव गरेको मेसेजहरूबाट खुलेको छ।
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ। हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ।
निर्वाचन आयो भन्दैमा वातावरणीय दायित्वबाट पन्छिन मिल्दैन। बरु, निर्वाचनलाई अवसरका रूपमा प्रयोग गर्दै दिगो विकास, हरित संस्कार र जिम्मेवार नागरिकको अभ्यास गर्नु आजको समयको माग हो।
घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो।
उनले सबै मिलेर इमानदार र सुदृढ शासन प्रणाली बनाउन सकिने भनाइ राखिन्।
सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आएका छन्।