६ आश्विन २०८१ आइतबार
image/svg+xml

रविले भने: नेपाली पासपोर्ट त लिए तर सदुपयोग, दुरुपयोग र उपयोग केही पनि गरिन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले नेपाली पासपोर्ट लिएकाे तर त्यसकाे सदुपयोग, दुरुपयोग र उपयोग केही पनि नगरेकाे बताएका छन्।

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

आइतबार बसेको केन्द्रीय समिति र स‌सदीय दलकाे स‌‌युक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

सर्वोच्चको फैसलाले कसलाई न्याय भयो मैले बुझिनँः अध्यक्ष ओली

अध्यक्ष ओलीले सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्याय भएको बताएका छन्।

नेपाली भाष्यसँग जोडिएको लामिछाने प्रकरण

नेपाली समाजको समान भाष्य नभई एकअर्कामा खुट्टा तानातान वा वादविवाद गर्ने प्रवृत्ति पृथ्वीनारायण शाहको एकीकरणको अन्तिम समयबाट उनका भाइ, छोरा बुहारीबाट सुरु भई बीचमा राजा महेन्द्रको शासनकालमा केही कम भयो।

रविले चितवनका किसानलाई भने: केहि दिनमा भेट्न आउँदैछु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका किसानलाई भेट्न जाने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत केही दिनमा भेट्न जाने बताएका हुन्।

रवि राजनीतिमा नआएको भए अदालत जाने थिएनः युवराज सफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली नागरिकता नलिएको भन्दै समाजवादी केन्द्र, नेपालका अध्यक्ष युवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट निवेदन दिएका थिए।

रविलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै जुम्लामा एक जना युवकले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाको भवन अगाडि उनले आत्मदाहको प्रयास गरेका हुन्।

भन्न र लेख्न बाँकी भए भनिहाल्नुः रवि लामिछाने

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत भन्न र लेख्न बाँकी भए भनीहाल्नुहोला मेरो मौनता आज सम्मका लागि मात्रै भएको बताएका हुन्।

अझै छाडेनन् लामिछानेले मन्त्री निवास

सर्वोच्चले लामिछानेको नेपाली नागरिकता कायम नगरेपछि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष उनले राजीनामापत्र बुझाएका थिए।

रवि दौडाहाको अन्तर्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफूलाई गृह मन्त्रालयमा पुनःस्थापित गर्न हारगुहार गर्छन्। त्यहाँबाट फर्किएर बालुवाटार पुग्छन्, जहाँ प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर सोही कुरा दोहोर्‍याउँछन्।

सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित

संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेकेर एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामिछानेलाई पुरानै जिम्मेवारी उपप्रधान तथा गृहमन्त्रीमा फर्काउनुपर्ने पक्षमा उभिएका छन्।

चौतर्फी घेराबन्दीमा ‘रवि लामिछाने’

मंगलबार बिहान बालुवाटारमा पुगेर जब प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे शुक्रबार यताको उनको रफ्तारमा एकाएक ब्रेक लाग्यो। भेटका क्रममा प्रधानमन्त्री दाहालले उनलाई गृहमन्त्री बनाउने कुरा त परै जाओस् उनको पार्टीको अरु कुनै नेतालाई समेत गृह मन्त्रालय दिन नसकिने जवाफ दिए।

रविको राहदानीविरुद्ध परेको जाहेरी प्रहरीबाट दर्ता गर्न अस्वीकार

प्रहरी स्रोतका अनुसार रविकाे नागरिकता विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो।

गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै लामिछाने बालुवाटारबाट बाहिरिए

बालुवाटार स्रोतका अनुसार रास्वपालाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै लामिछाने रिसाउँदै बालुवाटारबाट बाहिरिएका छन्।

ओली र लामिछानेको रफ्तारमा सँगै छैनन् प्रधानमन्त्री दाहाल

रवि लामिछानेको रफ्तारसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि दौडधुपमा लागिरहेका छन्। उनले विद्यमान गठबन्धनलाई बलियो बनाइराख्न लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्काउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बुझिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्