८ वैशाख २०८१ शनिबार
राजनीति

रविले भने: नेपाली पासपोर्ट त लिए तर सदुपयोग, दुरुपयोग र उपयोग केही पनि गरिन्

क्याप्शन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले नेपाली पासपोर्ट  लिएकाे तर त्यसकाे सदुपयोग, दुरुपयोग र उपयोग केही पनि नगरेकाे बताएका छन्। 

आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पछि पत्रकार सम्मेलनमा बाेल्दै उनले पाली पासपोर्टकाे सदुपयोग, दुरुपयोग र उपयोग केही पनि नगरेकाे बताएका हुन्।

उनले भने, 'आमाको काखमा फर्किएको एक सन्तान  हुँ । आफूलाई चाहिने लाइसेन्स पासपोर्टहरु चाहिने भएकोले मैले ति सबै लिएको हुँ।' 

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ।

प्रकाशित: २२ माघ २०७९ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App