१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml

गृहमन्त्री सुदूरपश्चिमका विभिन्न जिल्लाको स्थलगत अनुगमनमा

निर्वाचनलाई मध्यनजर गर्दै उच्चस्तरी सुरक्षा निकायको प्रतिनिधिमण्डलले आज (आइतबार) बाँकेको नेपालगञ्ज हुँदै बाँके, बझाङ, बाजुरा र धनगढी पुगेर निर्वाचन सुरक्षा र जिल्लाका मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो।

पार्टीका पक्षमा मतदान गर्न नेता पूर्णबहादुर खड्काको आह्वान

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका पक्षमा मतदान गर्न सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन्।

यमालको करिअरकै पहिलो ह्याट्रिकमा बार्सिलोनाको जित

लामिन यमालले आफ्नो करिअरको पहिलो ह्याट्रिक गरेपछि बार्सिलोनाले भिलारियललाई हराउँदै ला लिगाको शीर्ष स्थानमा रहने सुनिश्चित गरेको छ।

टी-२० विश्वकप : सेमिफाइनल प्रवेशका लागि भारत र वेस्ट इन्डिज भिड्दै

जारी टी–२० पुरुष विश्वकप अन्तर्गत सुपर 'एट' को खेलमा आज सेमिफाइनल प्रवेशको लागि आयोजक राष्ट्र भारत र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्दैछन्।

दुर्गा प्रसाईँलाई पटके पक्राउ गरेर सरकारले चटक देखाइरहेको छ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईँलाई बिनासर्त रिहा गर्न माग गरेको छ।

पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण निर्देशिका अनिवार्य पालना गर्न आग्रह

निर्वाचन नजिकिँदै गर्दा पर्यवेक्षण कार्यलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन आयोगले विशेष आग्रहसमेत गरेको छ।

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा...

पायक पर्ने स्थानमा मतदानस्थल नहुँदा नवलपुरको हुप्सेकोट गाउँपालिका–५ का स्थानीयलाई समस्या हुने गरेको छ।

जुम्लामा पाँच उम्मेदवारबिच कडा प्रतिस्पर्धा

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एउटा मात्र निर्वाचन क्षेत्र भएको जुम्लामा १० जनाले उम्मेदवारी दिएका छन्।

विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता

मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम भएको छ।

इरानी सर्वोच्च नेता खामेनीको मृत्यु : एक शक्तिशाली युगको अन्त्य !

सन् १९३९ मा उत्तरपूर्वी इरानको पवित्र शिया सहर मशहदमा जन्मिएका खामेनी छिमेकी इराकका एक प्रसिद्ध मुस्लिम नेता र जातीय अजरबैजानीका छोरा थिए। परिवार पहिले उत्तरपश्चिमी इरानको तब्रिजमा बसोबास गर्थे, त्यसपछि मशहदमा सरेका थिए। मशहद धार्मिक तीर्थयात्रीहरूको लागि मनपर्ने ठाउँ हो, जहाँ खामेनीका बुबाले अजरबैजानी मस्जिदको नेतृत्व गर्थे।

अध्यक्ष ओलीलाई जिताउन योगेश भट्टराई दमकमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई दमक आइपुगेका छन्।

इरानमाथि आक्रमणको असर : सुनचाँदीको मूल्य बढ्यो

इरानमाथि भएको आक्रमण र सर्वोच्च नेता अली खामेनी मारिएको एकदिनपछि नेपाली बजारमा सुनको मूल्य वृद्धि देखिएको हो।

इरानमाथिको आक्रमणले विश्वव्यापी तेलको मूल्य बढ्ने खतरा

इरानमाथि अमेरिका र इजरायली आक्रमण र त्यसपछि इरानको बदला लिने हमलाले विश्वव्यापी तेल बजारमा हलचल मच्चाएको छ।

आज यस्तो छ कृषि उपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २५, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ।

देश बनाउने र बिगार्नेबिचको जनमत संग्रह हो निर्वाचन : ईश्वर पोखरेल

काठमाडौं निर्वाचन क्षेत्र नं ५ उम्मेदवार एवं नेकपा एमालेका नेता ईश्वर पोखरेलले लिगबाट बाहिर रहेको संवैधानिक प्रक्रियालाई सही ठाउँमा ल्याउन आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्