युएईको फुजैराह बन्दरगाह नजिकै तेल ट्याङ्करमा आक्रमण
युएईको फुजैराह बन्दरगाह नजिकैको पानीमा एउटा तेल ट्याङ्करमाथि आक्रमण भएको छ।
युएईको फुजैराह बन्दरगाह नजिकैको पानीमा एउटा तेल ट्याङ्करमाथि आक्रमण भएको छ।
आक्रमणमा धेरै बालबालिकासहित १६० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
श्रीलंका सरकारले अब मुलुकभर रहेका सरकारी कार्यालयहरू हप्तामा चार दिन मात्र सञ्चालन हुने घोषणा गरेको छ।
नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ।
जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठ नियुक्तप्रति गम्भीर आपत्ति जनाएकी छन्।
लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो।
उदयपुरको कटारी नगरपालिका-५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा ड्रोन र रकेट आक्रमण भएको छ।
सोमबार राति पाकिस्तानले अफगानिस्तानमा अर्को हवाई आक्रमण गरेको छ।
निकुञ्ज प्रशासनका अनुसार सबैभन्दा बढी क्षति बँदेल (जङ्गली सुँगुर)बाट भएको छ।
यस वर्ष पाण्डुलिपि पुरस्कार अहिलेसम्म एउटै कृति प्रकाशित नभएका कुनै एक युवा कथाकारको लघुकथालाई प्रदान गरिने भएकाे छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
मधेससहितका प्रदेश सरकार सञ्चालनको अभ्यास गरेको आठ वर्षमा संविधानमा व्यवस्था भएको अधिकार माग्न कैयौं पटक काठमाडौं पुगेर संघीय सरकारलाई गुहारिसकिए पनि प्रदेशहरूलाई अझै अधिकार प्राप्त भइसकेको छैन।
क्रिकेटरहरू समाजमा ‘स्टार’ बन्न थालेका थिए। सामाजिक सञ्जालमा उनीहरूको लोकप्रियता उल्लेखनीय थियो। यही लोकप्रियता राजनीतिमा पनि काम लाग्न सक्छ भन्ने अनुमान गरिएको थियो।