३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

चौधवटा पुल निर्माण कहिले ?

नारायणगढ–मुग्लिन खण्डको सडक विस्तार सकिएको एक वर्ष पुगिसक्यो। सडक विस्तार गरेर ११ मिटर चौडा बनाइएको छ। तर, बीचमा पर्ने पुल सोही अनुसार फराकिलो बनाउने काम अझै हुन सकेको छैन।

पुल निर्माणको बजेटले स्थानीय उत्साहित

खोटाङको धार्मिकस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दूरीको सडकखण्डमा पुल निर्माणका लागि बजेट परेकाले स्थानीय उत्साहित भएका छन्। खोटाङलाई १ नम्बर प्रदेश र २ नम्बर प्रदेशको राजधानीसँग जोड्ने द्रुतमार्ग खोल्ने मोटरेबल पुल निर्माणका लागि नेपाल सरकारको वार्षिक विकास कार्यक्रममा बजेट परेकाले उनीहरू उत्साहित भएका हुन्।

प्रधानमन्त्री कपको उपाधि पुलिस क्लबलाई

विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ।

मितेरी पुल सञ्चालन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण गरिएको मितेरी पुल बिहीबारदेखि सञ्चालनमा आएको छ। चीन सरकारको सहयोगमा चिनियाँ टोलीले पुल निर्माण गरेको हो।

चीन जोड्ने रसुवागढीको मितेरी पुल सञ्चालनमा

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण गरिएको मितेरी पुल विहीबारदेखि सञ्चालनमा आएको छ। चीन सरकारको सहयोगमा चिनियाँ टोलीले पुल निर्माण गरेको हो। मितेरी पुल जीर्ण बनेको र भूकम्पका कारण थप क्षति गरेपछि त्यहीँ स्थानमा नयाँ पुल निर्माण गरिएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।

मितेरी पुल पुनर्निर्माण जेठभित्र सकिने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माणाधीन मितेरी पुलको पुनर्निर्माण यही जेठ महिनाभित्र सकिने भएको छ। गत कात्तिकबाट चीन सरकारले मितेरी पुलको निर्माण सुरु गरेको थियो।

वार्षिकीमा ‘हीरा–रत्न’ पुस्तक

राजधानीको कालोपुलस्थित हीरा–रत्न हलका सञ्चालक रत्नबहादुर तण्डुकारको पाँचौं वार्षिकीमा उनकी श्रीमति हीरादेवी तण्डुकारले ‘हीरा–रत्न’ नामक पुस्तक पाठकमाझ ल्याएकी छन्। राजधानीमा बुधबार एक कार्यक्रमकाबीच लेखिका तण्डुकार, पूर्वमन्त्री तथा गीतकार एसपी कोइराला, घोस्ट राइटिङका अध्यक्ष कमल ढकाल र पत्रकार डब्बु क्षेत्रीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे।

प्रधानमन्त्री क्रिकेट कपः पुलिस सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ। पुलिस क्लबले प्रदेश नं २ लाई १५६ रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो।

च्याम्पियन्स लिगको उपाधी लिभरपुललाई

च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ। शनिबार रातिको फाइन खेलतमा २-० गोल अन्तरले टोटनहृयामलाई हराउँदै लिभरपुल विजेता बनेको हो।

मौरा र ओरिगीबीच उत्कृष्टताको भिडन्त

यस सिजनको च्याम्पियन्स लिगको उपाधि जित्न टोटेनह्याम र लिभरपुल स्पेनको सहर मड्रिडमा एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दै छन्।

पुलिस र प्रदेश २ विजयी

समूह ‘बी’ का टोलीद्वय नेपाल पुलिस क्लब र प्रदेश २ ले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा जित निकाल्न सफल भएका छन्।

चार वर्षपछि खुल्यो नेपालको ‘लाइफ लाइन’

भूकम्प गएको चार वर्षपछि चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल र चीनका वाणिज्यमन्त्रीले संयूक्त रुपमा व्यापारिक कारोबारसहित नाका सञ्चालनमा ल्याएका हुन्।

काल्र्सबर्ग र लिभरपुलको साझेदारी लम्बियो

काल्र्सबर्ग र लिभरपुल फुटबल क्लबको साझेदारी आगामी ५ वर्षका लागि लम्बिएको छ। काल्र्सबर्गले २०२३–२४ को अन्त्यसम्मको सिजनको लागि आफ्नो आधिकारिक पेय पदार्थ भूमिका सुरक्षित गरेको हो।

ताप खोलाको पुल निर्माण सुरु

२०६९ सालमा ट्र्याक खोलिएको हुर्लुङ–जालपा–बाक्सिला (३० किलोमिटर) सडक खुले पनि बीचमा पर्ने सो खोलामा पुल नहुँदा वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ।

गुल्मीमा करोडौंका पुल अलपत्र

जिल्लाको उल्ली खोला पुल समयमै बनेको भए यतिबेला सवारी आवतजावत गर्थे। अहिले अलपत्र पुल स्थानीयको आँगन बनेको छ। पुलमा गाउँलेले गहुँ झाँट्छन्। गहुँ झाँट्दै गरेका रुरु गाउँपालिका–५, बम्घाका श्याम बोटेले पुल बन्ने छाँट नभएको बताए। ‘ठेकेदार आउन छाडे पुल अलपत्र रह्यो,’ उनले भने, ‘ढलान गरेको आधा पुलले आँगनको काम गरेको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्