काठमाडौं- च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ। शनिबार रातिको फाइन खेलतमा २-० गोल अन्तरले टोटनहृयामलाई हराउँदै लिभरपुल विजेता बनेको हो।
लिभरपुलका डिभोक ओरिगी र मोहमद सलाहले एक एक गोल गर्दै उपाधी चुमाए। सलाहले दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गरेका थिए। उनको गोलले पहिलो हाफ सम्म १-० ले अग्रता लिएको लिपरपुलले मौसा सिसोकोले हृयान्ड गरेपछि पेनाल्टी पाएको थियो।
लिभरपुलका लागि ८७ औं मिनेटमा ओरिगोले दस्रो गोल गरेका थिए। लिभरपुलले यो सँगै छैठौं पटक च्याम्पियन्स लिग जितेको हो।
प्रकाशित: १९ जेष्ठ २०७६ ०४:२५ आइतबार