पेट्रोलियम पदार्थको मूल्यवुद्धि बारे मलाई जानकारी थिएन: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्यवुद्धि बारे आफूलाई जानकारी नभएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्यवुद्धि बारे आफूलाई जानकारी नभएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अमेरिका र चीन भ्रमणबारे संसदमा जानकारी गराएका छन्।
सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठनका लागि प्रमुख तीन दलबीच सहमति जुटेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सात दलको बैठक सुरु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सात दलको बैठक बहिस्कार गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएका सात दलको बैठक केहीबेरमा सुरु हुन लागेको छ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको छेन्दु पुगेका छन्। प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुगेका हुन्।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको छेन्दु जाँदै छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको साताव्यापी चीन भ्रमणका बेला तिब्बतसँगको कोरला नाका खुल्ने अपेक्षा गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणबाट नेपालले आर्थिक र राजनीतिक रूपमा ठुलै लाभ लिने र दीर्घकालीन महत्त्वका सम्झौता हुने अपेक्षा गरिएको भए पनि भ्रमण औपचारिकतामा मात्र सीमित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन्।
चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन्।
प्रधानमन्त्री दाहाललाई आज चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।
छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।