४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

बालुवाटारमा सात दलको बैठक जारी

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सात दलको बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बिहान ११  बजेबाट सुरु भएको हो। बैठकमा समसामयिक राजनीतिक विषय, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण लगायतका विषयमा छलफल भइरहेको छ।  

बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरू सहभागी छन्।

प्रकाशित: १४ आश्विन २०८० ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App