२० असार २०८१ बिहीबार
image/svg+xml

प्रहरीको अगुवाईमा जिल्लाभर एकैसाथ कोभिड-१९ सम्बन्धी सचेतनामुलक र्‍याली

जिल्ला प्रहरीको अगुवाईमा जिल्लामा कोभिड-१९ सम्बन्धी जनचेतनामुकल र्‍याली निकालिएको छ । जिल्ला प्रहरी, ईलाका प्रहरी, सीमा प्रहरीको आयोजनामा जिल्लाभर र्‍याली याली निकालिएको हो ।

मास्क प्रयोग गराउन प्रहरीको र्‍याली

सरकारले जारि गरेको नियम बिपरित स्थानीयहरु मास्क नलगाएर सामाजिक दूरी समेत ख्याल नगर्दै बाहिर निस्कन थालेपछि रोल्पा प्रहरीले सकृयता बढाएको छ ।

हत्याको बिरोधमा लकडाउनमै र्‍याली प्रदर्शन

खोटाङका दलित संघसंगठनले जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्याको बिरोधमा र्‍याली प्रदर्शन गरेका छन् ।

लैङ्गिक हिंसाविरुद्ध जनचेतनामुलक र्‍याली र प्रशिक्षण

लैङ्गिक हिंसाविरुद्ध भैरहवामा युवाहरुले जनचेतनामुलक र्‍याली निकालेका छन्। अन्धविश्वास लैङ्गिक हिंसा, जातीय विभेद तथा छुवाछुतले अझै समाजमा निरन्तरता पाइरहेकोले त्यसको विरुद्धमा अभियानसहित परिक्रमा गरिएको हो।

कोरोना भाइरसविरुद्ध जुम्लामा र्‍याली

जुम्लामा कोरोना भाइरसविरुद्ध र्‍याली निकालिएको छ। चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपालको जुम्लामा पनि उच्च सतकर्ता अपनाइएको हो। बुधबार नोवेल कोराना भाइरसका बारेमा चन्दननाथ नगरपालिकाको खलंगामा र्‍याली निकालिएको थियो। प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जुम्लाको बसपार्कदेखि जिल्ला ट्राफिक कार्यालय हुँदै सदरमुकामको बालमन्दिर नजिकै र्‍याली कोणसभामा परिणत भएको थियो।

अल्टिमेट हेरिटेज साइकल र्‍याली–२०१९

गएको कात्तिक ३० गते शनिबार आल्टिमेट हेरिटेज साइकल र्‍याली भयो । र्‍यालीको उद्देश्य थियो नेपाल भ्रमण वर्ष २०२० (२०७६) को प्रचारप्रसार । प्रदेश नं. ३ को सरकार र टुरिजम बोर्डको संयुक्त आयोजनामा -याली भएको थियो ।

कोही आएनन् सद्भाव र्‍यालीमा

स्कुले बालिकालाई ट्रकले किचेर घाइते बनाएपछि बाँकेको कोहलपुरमा उत्पन्न घटनाको निष्पक्ष छानबिन गरिने भएको छ। सुरक्षा निकायका प्रमुखसहित राजनीतिक दल, प्रतिनिधिसभाका सांसद, स्थानीय तहका जनप्रतिनिधि र घाइतेका आफन्तसहित बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो।

पर्यटन प्रवर्धन गर्न कार र्‍याली

सरकारले २० लाख विदेशी पर्यटक भित्याउने लक्ष्यसहित सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदैछ। भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटन क्षेत्रमा काम गर्दे आएको स्कल नेपालले तिनदिने कार र्‍याली आयोजना गरेको छ।

सागको लागि ओलम्पिक टर्च र्‍याली सुरु(फोटो फिचर)

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्‍याली काठमाडौँबाट सुरु भएको छ।

मधुमेह दिवसमा जनचेतनामूलक र्‍याली

विश्व मधुमेह दिवसका अवसरमा बिहीबार विराटनगरमा सचेतनामूलक ¥याली निकालिएको छ । लायन्स क्लब अफ हेल्थ प्रोपेसनलले सचेतनामूलक र्‍याली निकालेको हो ।

भिन्तुना र्‍याली

नेपाल संवत् ११४० को अवसरमा मिति २०७६ कात्तिक ९ गते शनिवार बिहान भिन्तुना साइकलयात्रा भयो। उक्त कार्यक्रम बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा खास्ती नेवाःपुचःबौद्ध—६ ले आयोजना गरेको थियो।

बढ्दो तनावबीच हङकङमा र्‍याली

आठ सातादेखि तनावग्रस्त हङकङमा नवौं साताको प्रदर्शनको तयारीका लागि शनिबार ¥याली आयोजना गरिएको छ। हङकङ प्रशासनसँग आमनेसामने भइरहेका लोकतन्त्र पक्षधर हङकङका प्रदर्शनकारीले नवौं साताको प्रदर्शनका लागि भेला भएर ¥याली आयोजना गरेको बिबिसीले उल्लेख गरेको छ। प्रदर्शन सुरु गर्नुभन्दा अघि लोकतन्त्र पक्षधर प्रदर्शनकारीले मङ कक जिल्लामा ¥याली निकालेको बताइएको छ। ¥यालीमा सहभागीमध्ये केहीले प्रहरीसँग हुनसक्ने सम्भावित झडपलाई ख्याल गर्दै सुरक्षात्मक कपडा पनि लगाएका छन्।

डा.केसीको समर्थनमा र्‍याली

सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई समर्थन गर्दै जिल्लाका महिलाले र्‍याली प्रदर्शन गरेका छन्। केसीको सत्याग्रहस्थल फूलगाछीबाट सुरु भएकाे र्‍यालीले इलाम चोकबजारबाट मालापथ हुँदै पुनः चोकबजार परिक्रममा गरेको थियो।

हत्यारा पक्राउकाे माग गर्दै ताप्लेजुङमा नेकपाको र्‍याली

निर्मला पन्त हत्या काण्डका दोषीलाई पक्राउ र सार्वजनिक गर्न माग गर्दै नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा र्‍याली तथा कोणसभा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्