२२ असार २०८१ शनिबार
image/svg+xml

पूर्व–पश्चिम राजमार्गमा विद्यार्थीको र्‍याली

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार एवं हत्या प्रकरणमा संलग्न दोषिलाई यथाशिघ्र पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै मंगलबार सर्लाहीको लालबन्दीमा विद्यार्थीले वृहद प्रदर्शन गरेका छन्।

कांग्रेसको विरोध र्‍याली सुरु

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोध र्‍याली सुरु भएको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा विरोधका कार्यक्रमअन्तर्गत भोटाहिटीबाट विरोध र्‍याली सुरु भएको छ।

तरुण दलको र्‍यालीमा प्रहरी हस्तक्षेप, काँग्रेसद्वारा भत्सर्ना

डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको शान्तिपूर्ण र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा चार दर्जनभन्दा बढी घाइते भएका छन्।

डा.केसीको पक्षमा काठमाडौमा र्‌याली (फोटो/भिडियो)

जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा काठमाडौंमा उनका समर्थकहरुले काठमाडौमा छाता र्‌याली गरेका छन्।

इथियोपियाली प्रधानमन्त्रीको र्‍यालीमा विस्फोट, कैयौंको मृत्यु

नवनिर्वाचित इथियोपियाली प्रधानमन्त्री अविय अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछि सम्बोधनका क्रममा भएको विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको यहाँको राज्य सञ्चालित समाचार संस्थाले जनाएको छ। घटनामा ८३ जना घाइते भएका छन्।

प्रधानमन्त्री ओली शान्ति र्‍यालीमा सहभागी

प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन्।

लुम्बिनीसम्म साइकल र्‍याली हुने

शान्ति र समृद्धि अभियानको उदेश्यसहित टुर डे लुम्बिनी पेडल फर पिस–२०१८ साइकल र्‍याली यही वैशाख १४ देखि १७ गतेसम्म हुने भएको छ।

काठमाडौंमा मास्क र्‍याली (फोटो फिचर)

वायु प्रदुषणबारे सचेतना फैलाउन काठमाडौंमा मास्क र्‍याली निकालिएको छ। 'स्वच्छ हावा' अभियानले राजधानीमा र्‍याली निकालेको हो।

राजधानीका लागि दबाब र्‍याली

विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउन माग गर्दै दबाब र्‍याली आयोजना गरिएको छ । विराटनगर माहानगरपालिकाको अगुवाइमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, स्थानीय राजनीतिक दल तथा विभिन्न संघ–संस्था र स्थानीयको सहभागितामा राजधानी माग गर्दै अइतबार ¥याली निकालिएको हो।

टोपी दिवसका अवसरमा र्‍याली

नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।

ललितपुरमा क्लिन स्वीपपछि बाम र्‍याली (फोटो/भिडियो)

जिल्लाका तीन प्रतिनिधि सभा क्षेत्र र ६ वटा प्रदेश सभा क्षेत्रमा विजय हाँसिल गरेको उपलक्ष्यमा बाम गठबन्धनले सोमबार बृहत् र्‍याली आयोजना गरेको छ। जाउलाखेलबाट सुरु भएको र्‍याली मंगलबजार, पाटन सुन्धारा, मंगलबजार लगनखेल पुगेर समापन भएको थियो।

विजयी र्‍यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

नुवाकोटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ।

लिङ्देनको विजय र्‍यालीमा वाम पार्टीका झन्डा (फाेटाे फिचर)

झापा ३ मा बाम पार्टीहरुको सहयोगमा चुनाव जितेपछि राप्रपाका राजेन्द्रप्रसाद लिङदेनले विजय जुलुस निकालेका छन् । झापाका अन्य क्षेत्रहरुमा भन्दा लिङदेनको क्षेत्रमा भिन्न दृश्य देखियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्