क्यालिफोर्नियाको डढेलोमा मृत्यु हुनेको संख्या ४२ पुग्यो
अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी ४२ जनाको मृत्यु भएको छ। डढेलोमा परी दुई सयजना भन्दा बढी हराइरहेको अधिकारीहरुले बताएका छन्।
अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी ४२ जनाको मृत्यु भएको छ। डढेलोमा परी दुई सयजना भन्दा बढी हराइरहेको अधिकारीहरुले बताएका छन्।
अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । डढेलोमा परी दुई सयजना भन्दा बढी हराइरहेको अधिकारीहरुले बताएका छन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक बनमा लागेको भीषण डढेलो वर्षाले निभाएको छ। खोटाङकै दोश्रो ठूलो मानिएको सामुदायिक बनमा शनिबार बिहानदेखि लागेको डढेलो मंगलबार साँझ परेको वर्षाले निभाएको हो। स्थानीयले निभाउने प्रयास गर्दा पनि नसकिएपछि छाडिएको डढेलो भारी वर्षाले निभाएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणबाहिर गएको छ। शनिबार बिहान ९ बजे सुरु भएको डढेलो नियन्त्रणको प्रयास भए पनि खनालबेंसी, ढकालबेंसी र राईगाउँ हुँदै बनपालातर्फ फैलिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए।
खोटाङकै दोश्रो ठूलो सामुदायीक वनमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक वनमा शनिबार बिहान ९ बजेबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो । त्रिवेणी भुलभुलेबाट सुरु भएको डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै बनपालातर्फ फैलिएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताए ।
सबैभन्दा बढी सामुदायिक वन रहेको धादिङका वनमा गत वर्षको तुलनामा यस वर्ष धेरै ठाउँमा डढेलो लागेको छ। गर्मी मौसमको सुरुवातसँगै सामुदायिक वनक्षेत्र डढेलोको चपेटामा परेका हुन्।
रुकुम (पूर्व)मा डढेलोमा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पुथाउत्तरगंगा गाउँपालिका–३, को लालपाटन जंगलमा लागेको डढेलोमा परेर सोही गाउँपालिका–७, का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको हो।
अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि मृत्यु हुनेको संख्या २३ पुगेको छ । जंगलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेपछि ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
नेपालका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्र वनमा वर्षेनि सरदर ६० हजार हेक्टरमा र सामुदायिक वन, कबुलियती वन, साझेदारी र राष्ट्रिय वन क्षेत्रमा करिब ३ लाख ५० हजार हेक्टर क्षेत्रफल वन डढेलो लाग्ने गरेको छ । वन विभागको सन् २०१२ को प्रतिवेदनका आधारमा ८२ हजार ९३४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । सन् १९९० देखि २००५ सम्म १५ वर्षभित्र नेपालको ११ लाख ८१ हजार हेक्टर वन क्षेत्र विनाश भयो र वार्षिक १.९० को दरले वनविनाश भइरहेको छ।
जंगलबाट सुरु भएको एउटै डढेलोले खोटाङ र सोलुखुम्बुमा तीन घर जलेको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित बाबियोखर्क सामुदायीक बन र तसारे जुवारे सामुदायिक वनबाट सुरु भएको डढेलोले जलेश्वरीका सन्तोष गिरी, सोलुखुम्बु जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट भएको हो ।
डा. बाबुराम भट्टराई मोर्चावन्दीमा उत्रिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा गरिएको मोर्चावन्दी सानो झिल्को क्रमशः डढेलोको संकेतका रूपमा विकसित हुँदैछ । संविधानमा हस्ताक्षर गरी बहिष्कारमा उत्रेका र संसद् परित्याग गरी नयाँ शक्ति नामको पार्टी खोल्न पुगेका भट्टराईले उनका सर्त अस्वीकार गरेका अवस्थामा कुनै पनि हालतमा निर्वाचन हुन नदिने धम्कीसमेत दिइसकेका छन् ।
भोटसिपा गाविस–८ का ऋषिराम भट्टराई गर्मीयाम सुरु भएपछि निकै चिन्तित हुन्छन् । आफूहरूले दुःख गरेर जोगाएको वन डढेलोले खाने हो कि भन्ने चिन्ता गर्छन्। गाउँलेलाई भेला गराएर डढेलो लाग्न नदिन अनेक उपाय सिकाउँछन्।
खोटाङको माक्पास्थित सामुदायीक वनमा लागेको भिषण डढेलो नियन्त्रणमा आएको छ । सुक्खा मौसमका बेला उत्तरी गाविस माक्पा–७ र ८ स्थित भीर गाउँ सामुदायीक वनमा शुक्रबार बिहान सुरु भएको भिषण डढेलो नियन्त्रणमा आएको हो ।
खोटाङको उत्तरी गाविस माक्पास्थित भीर गाउँ सामुदायिक बनमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ। सुक्खा मौसमका बेलामा माक्पा–७ र ८ स्थित भीरगाउँ सामुदायीक वनमा शुक्रबार दिउँसो सुरु भएको भीषण डढेलो नियन्त्रण बाहिर गएको हो।
हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ। प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ। यसरी हरेक वर्ष लाग्ने डढेलोलेे वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ।