कपिलवस्तुबाट ३ महिनामा साढे ४ करोड बढीको अवैध सरसामान बरामद
कपिलवस्तुमा दुई सुरक्षा निकायले सीमा क्षेत्रसहित जिल्लाभर निगरानी बढाएपछि धमाधम तस्करी र भन्सार छलीका सरसामान बरामद भइरहेको छ।
कपिलवस्तुमा दुई सुरक्षा निकायले सीमा क्षेत्रसहित जिल्लाभर निगरानी बढाएपछि धमाधम तस्करी र भन्सार छलीका सरसामान बरामद भइरहेको छ।
करिब ४४ लाख मतान्तरले भएको यो जितले ब्राजिलको घरेलु राजनीतिसँगै ल्याटिन अमेरिकामा अमेरिकी प्रभाव विस्तार गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिमा पनि चुनौती थपेको छ।
नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा न्यूरोडस्थित सङ्कटा मन्दिर परिसरमा सरसफाइ र गरिब तथा असहायलाई ब्ल्याङ्केट वितरण गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा ५८९ मुद्दा दर्ता भएका छन्। उक्त मुद्दा असोज महिनामा दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए।
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले प्रधानमन्त्रीलाई जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटना स्मरण गर्न आग्रह गरेका छन्।
फोनमा सुनिएको आवाज पनि छोरीकै जस्तो लाग्छ। यस्तो अवस्थामा तपाईंले उनको कुरा पत्याएर तुरुन्तै पैसा पठाउन सक्नुहुन्छ। तर, फोन गर्ने व्यक्ति तपाईंकी छोरी नभएर उनको आवाज नक्कल गर्ने एआई प्रविधि प्रयोग गर्ने ठग पनि हुन सक्छ।
उपत्यकाका डबलीमा हुने भजनकीर्तन मात्र होइन, गाउँगाउँमा देखिने रामभजनको अभ्यासले समेत शताब्दीयौंदेखि निरन्तरता पाएकै छन्। अध्ययनले मन्त्रोच्चारणसाथ गरिने भजनकीर्तनले सकारात्मक ‘हर्मोन’ उत्पादन गरी व्यक्तिलाई थकानबाट मुक्त गर्ने देखायो।
नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ।
रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
कुनै पनि पदाधिकारीले अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा कमजोर हुने गरी अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउने, कटान र डुबान हुने तथा चुरे र पहाडी क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ।
सुनको सडक खोल्ने घोषणा दुबईमा १६.५१४ किलोग्राम तौलका सुनका झुम्काले दुई वटा गिनिज वर्ल्ड रेकर्ड बनाएको अवसरमा गरिएको थियो।
‘टी-२०’, ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत हानेका इंग्ल्यान्डका चर्चित क्रिकेटर डेभिड मलान काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजबाट मैदानमा उत्रने भएका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण तथा चिन्ताजनक भएको बताएका छन्।