२१ आश्विन २०८३ बुधबार
image/svg+xml

एमाले छाड्नु मेरो जीवनकै सबैभन्दा ठूलो ‘ब्लन्डर’ थियो: पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नो चार दशकभन्दा लामो राजनीतिक जीवनमा नेकपा (एमाले) परित्याग गर्नु सबैभन्दा ठूलो ब्लन्डर भएको आत्मस्वीकारोक्ति गरेका छन्।

काठमान्डु गोर्खाजको सद्‌भावना दूतमा मन्डेकाजी श्रेष्ठलाई पुनः निरन्तरता

एनपिएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले करातेका प्रशिक्षक मन्डेकाजीसँगै फुटबलर विकेश कुथुलाई सद्‌भावना दूतमा चयन गरेको हो ।

माधव नेपालको ‘अध्यक्ष मोह’ ले १० बुँदे तुहियो, अस्पतालको शय्याबाटै मलाई झुक्याइयो

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले माधवकुमार नेपालको अध्यक्ष बन्ने व्यक्तिगत महत्वाकांक्षाका कारण तत्कालीन नेकपा (एमाले) जोगाउन गरिएको ऐतिहासिक १० बुँदे सहमति भाँडिएको बताएका छन्।

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

झलनाथ भन्छन्- महाकाली सन्धि ‘राष्ट्रघाती’ थियो, उद्गम नै थाहा नपाई सम्झौता गर्नु मूर्खता

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले वि.सं. २०५३ सालमा तत्कालीन नेकपा (एमाले) को संलग्नतामा पारित भएको महाकाली सन्धिलाई मूर्खतापूर्ण र राष्ट्रघाती भएको बताएका छन्।

कांग्रेस १५औँ महाधिवेशन : उदयपुरबाट केन्द्रीय सदस्यका ८ उम्मेदवार

उदयपुरबाट भूगोल, खुला युवा, महिला, आदिवासी जनजाति, मुस्लिम, थारु, सीमान्तकृत र पेशागत विषय विज्ञ क्लस्टरतर्फ उम्मेदवारी परेको हो।

विराटनगरबाट किन पक्राउ परे दुई भारतीय ?

उनका अनुसार विराटनगर-१८ रेल्वे क्षेत्रबाट बुधबार बिहान करिब साढे ११ बजेतिर उनीहरूलाई पक्राउ गरिएको हो।

विश्वासको मत विवादमा गण्डकी सरकार, दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

नेकपा एमाले गत भदौ १० गते प्रदेश सरकारबाट बाहिरिएको थियो। सरकारमा रहेको कुनै पनि दल सरकारबाट बाहिरिएको खण्डमा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

टाउको जोडेर कम्युनिस्ट एकता हुँदैन, ‘आउट अफ बक्स’ जानैपर्छ: झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले शीर्ष नेताहरूबीचको पदीय भागबन्डा र अंकमालले मात्र कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन नसक्ने ठोकुवा गरेका छन्।

२६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता विराटनगरमा हुने, १७० खेलाडी मैदानमा

प्रतियोगितामा हुने विभिन्न इभेन्टअन्तर्गत एकल स्पाइरिङ (पुरुष/महिला), ग्रुप स्पाइरिङ (पुरुष/महिला), एकल प्याटन (पुरुष/महिला), ग्रुप प्याटन (पुरुष/महिला) र सेल्फ डिफेन्स (पुरुष/महिला) गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ।

नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड

विगतमा प्राप्त तयारी अवधिको अपेक्षित उपयोग हुन नसकेको उल्लेख गर्दै उनले अब उपलब्ध समयलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए।

एक वर्षमा एक लाख ६४ हजार बढीले लिए उपचार सेवा, ४३ हजारले लिए स्वास्थ्य बिमा

लुम्बिनी प्रदेशअन्तर्गत रहेको कपिलवस्तु अस्पतालमा विभिन्न चेकजाँच गर्न आएका बिरामीहरुले उपचार सेवा लिएका हुन्।

तीनकुने घटना: ‘छतमा चढेकै छैनौं’ भनेको प्रहरीले छतबाटै मञ्चमा अश्रुग्यास हानेको पुष्टि

तीनकुनेमा भएको हिंसात्मक झडपका क्रममा कुनै पनि सुरक्षाकर्मी घरको छतमा नचढेको भन्दै तत्कालीन समयमा नेपाल प्रहरीले गरेको दाबीलाई राष्ट्रिय मानव अधिकार आयोगको विस्तृत अनुसन्धान प्रतिवेदनले खारेज गरिदिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार पनि बजेट ल्याउन सकेन

प्रदेश सरकारले बुधबार बजेट ल्याउन नसकेपछि प्रदेश सभाको बैठक बिहीबार बिहान ८ बजेका लागि सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

बाल अस्पतालको एक करोड रुपैयाँ दुरुपयोगको आरोपमा राजपाक्षे पत्नी पक्राउ

भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने श्रीलंकाको आयोगले बुधबार ७३ वर्षीया शिरन्थीलाई कोलम्बोस्थित उनको निवासबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप सोधपुछका लागि आयोगको कार्यालय लगिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्