११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चिलीमा प्लास्टिक झोला प्रतिबन्ध

दक्षिण अमेरिकी राष्ट्र चिलीले व्यापारिक प्रयोजनका लागि प्रयोग हुने प्लास्टिक झोलालाई प्रतिबन्ध गरेको छ।

प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका ७ बाट प्रतिबन्धित लागुऔषधसहित तीन जना युवालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

गुणथिलकामाथि प्रतिबन्ध

श्रीलंका क्रिकेट बोर्ड (एसएलसी)ले शुक्रबार खेल भावना विपरित व्यवहार गरेको भन्दै ओपनर धनुस्का गुणथिलकामाथि ६ खेलको प्रतिबन्ध लगाएको छ।

मिलानको प्रतिबन्ध फुकुवा

युरोपियन फुटबल महासंघ (युइएफए)ले एसी मिलानमाथि युरोपा लिग खेल्न नपाउने गरी लगाएको प्रतिबन्ध खेलकुदको उच्च अदालत कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस (कास) ले खारेज गरेको छ।

माल्दिभ्सविरुद्ध प्रतिबन्ध लगाउने युरोपेली संघको चेतावनी

मानवअधिकार हननमा जिम्मेवार रहेका माल्दिभियन नागरिकविरुद्ध यात्रा प्रतिबन्धसहित उनीहरुको सम्पत्ति रोक्का गर्नेलगायतका प्रतिबन्ध लगाउने युरोपेली संघले चेतावनी दिएको छ।

जग्गा कित्ताकाटको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणि खनालले जग्गाको  कित्ताकाटमा लगाइएको प्रतिबन्ध छिट्टै हटने बताएका छन्। रुपन्देहीको नापी कार्यालय भैरहवा र तिलोत्तमा नगरपालिकाले शनिबार आयोजना गरेको गाउँब्लक जग्गाधनी प्रमाण पूर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा नरोकिएकाले अफुकुवा गर्ने तयारी भइरहेको बताएका हुन्।

अदुवामाथिको भारतीय प्रतिबन्ध हट्यो

कानुन बनाएर नेपाली अदुवा भित्रिन रोक्न खोजेको भारतले उल्टै नेपालको ‘फ्रेस जिन्जर’माथिको प्रतिबन्ध हटाएको छ । भारतीय पक्षले गत सोमबार यस्तो निर्णय लिँदै नेपालको ‘फ्रेस जिन्जर’को आयात खुला गरेको हो।

सार्वजनिक स्थानमा क्यारेम र लुडो खेल्न प्रतिबन्ध

खुल्ला स्थानमा क्यारेम र लुडो खेल्न नदिने खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताएका छन्। आइतबार खाँदबारीमा भएको नगरस्तरीय नगर बाल भेलामा बोल्दै खतिवडाले क्यारेम खेल्न प्रतिबन्ध लगाइने बताए। यो काममा सबैको सहयोग चाहिने र युवा वर्गले साथ दिएमा यो काम सफल हुने पनि बताए।

बल टेम्परिङमा मुछिए श्रीलंकाका कप्तान, आइसिसीले लगायो प्रतिबन्ध

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले श्रीलंकाको टेस्ट क्रिकेट टिमका कप्तान दिनेश चन्दीमललाई बल टेम्परिङमा दोषी ठहर गर्दै प्रतिबन्ध लगाएको छ।

इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिबन्ध

इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन्।

‘चीनले उत्तर कोरियामाथिको प्रतिबन्ध तत्काल नहटाउने’

चीनले संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियाविरुद्ध घोषणा गरेको आर्थिक नाकाबन्दीलाई कोरियाली प्रायद्वीप आणविकरूपले निशस्त्रीकरण नहुँदासम्म कायम राख्ने प्रतिबद्धतालाई दोहोराएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन्।

प्रतिबन्धित गाडी गुडाउन मन्त्रीको चलखेल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् ।

बुर्कामाथि प्रतिबन्ध लगाउँदै डेनमार्क

डेनमार्क सरकारले पुरै अनुहार छोप्ने गरी बुर्का लगाउन प्रतिबन्ध लगाएको छ ।याे सँगै डेनमार्क यूरोपियन यूनियनका मुलुकमध्ये बुर्का लगाउन प्रतिबन्ध लगाउने पहिलो मुलुक बनेको छ।

अदालतले लगायो यूट्यूवमाथि अस्थायी प्रतिबन्ध

इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ।

युएई, साउदी, इजिप्ट र बहराइनबाट आउने सामान कतारमा प्रतिबन्ध

संयुक्त अरब इमिरेट्स, साउदी अरब, इजिप्ट र बहराइनबाट उत्पादन हुने सामानमा कतारले प्रतिबन्ध लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्