९ आश्विन २०८१ बुधबार
image/svg+xml

बाजेको सेकुवाले मनायो पाँचौं वार्षिकोत्सव

बाजेको सेकुवा न्युयोर्कले क्वीन्स न्युयोर्कमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय आउटलेटको पाँच वर्ष मनाएको छ।

स्वादिष्ट गुरुङ सेकुवा

सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट धनगढी झर्ने जो कोही होस् या कैलाली, कञ्चनपुरबाट धनगढी पुग्नेहरु नै किन नहोस् चौराहामा टक्क अडिन्छन् । र, सोझिन्छन् गुरुङ सेकुवा कर्नरमा ।

स्वादिष्ट गुरुङ सेकुवा

धनगढीमा पुग्ने जो कोही सेकुवा पारखीले गुरुङ सेकुवा कर्नरमा सेकुवाको स्वाद नलिएसम्म धनगढी आएको महसुसै गर्दैनन् ।

बाजेको सेकुवाको १२औं शाखा कुमारीपाटीमा, २० जनालाई रोजगारी

लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवाको १२ औं शाखा ललितपुरको कुमारीपाटीमा सञ्चालनमा आएको छ।

खसीको मासुका अनेक परिकार

खसीको मासु खान रुचाउने पारखीको पहिलो रोजाइमा पर्छ, ‘बाजेको सेकुवा घर’। राजधानीका ग्राहकको मन जित्न सफल बाजेको सेकुवा घरले न्युयोर्कमा समेत खुलेको छ। विदेशमा यसका शाखा खोल्ने योजनामा रहेको बताउँछन्,

बाजेको सेकुवाको सिल तोडियो, सबै शाखा सञ्चालन

बाजेको सेकुवामा गृहमन्त्रालयले लगाएको सिल तोडिएको छ। ३३ किलो सुन प्रकरणमा सरकारले गठन गरेको अनुसन्धान समितिले बाजेको सेकुवामा सिल गरेको थियो।

बाजेको सेकुवाका सबै शाखा खोल्न दिनु : सर्वोच्च

गृह मन्त्रालयको विशेष अनुसन्धान समितिको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवाका सबै शाखा खोल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

बाजेको सेकुवा बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बुधबार बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

बाजेको सेकुवा ब्रान्ड बन्द गर्न गृहकाे निर्देशन!

बाजेको सेकुवा ब्रान्ड साझेदारलाई ब्रान्ड प्रयोग नगर्न गृह मन्त्रालयले आदेश दिएको छ। ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले ब्रान्ड साझेदारलाई गृहमा बोलाएर ब्रान्ड बन्द गरी अरू नै नाममा सञ्चालन गर्न आदेश दिएको हो।

बाजेको सेकुवा खोल्न मजदूरहरूको आग्रह

बाजेको सेकुवा रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरुले शिलबन्दी गरिएका सबै आउटलेट खोल्न सरकारसँग आग्रह गरेका छन्। आइतबार दिउँसो उनीहरुले अनामनगरस्थित बाजेको सेकुवा रेस्टुरेन्टमा उभिएर व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटीमा असर परेको भन्दै उनीहरुले शिलबन्दी गरिएका सबै आउटलेट खोल्न सरकारसँग आग्रह गरेका हुन्।

बाजेको सेकुवामा छापा

बाजेको सेकुवाका विभिन्न शाखामा छापा मारिएको छ। सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको सरकारी समितिले ले छापा मारेको हो। मोरङ जिल्ला अदालतको आदेशमा छापा मारिएको समितिका एक सदस्यले बताए।

बाजेको सेकुवा अब न्युयोर्कमा

नेपालको लोकप्रिय सेकुवा ब्राण्ड बाजेको सेकुवा अमेरिकाको न्युयोर्कमा खुल्ने भएको छ। बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीका अनुसार न्युयोर्कमा रहेको नेपाली व्यवसायिक समूहसँग क्षेत्रीय फ्रेञ्चाइज सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्