१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बाजेको सेकुवाले मनायो पाँचौं वार्षिकोत्सव

बाजेको सेकुवा न्युयोर्कले क्वीन्स न्युयोर्कमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय आउटलेटको पाँच वर्ष मनाएको छ। यस अवसरमा रेष्टुरेन्टले चैत ३० गते एक भव्य सांगीतिक कार्यक्रम आयोजना गरेको छ। जसमा प्रख्यात गायक जगदीश सामल र सपना श्रीको प्रत्यक्ष संगीत प्रस्तुतिहरू रहेको थियो।

विगत पाँच वर्षमा बाजेको सेकुवा हिमालयको विविध स्वादको खोजी गर्न चाहने खाना प्रेमीहरूको मनपर्ने रेष्टुरेन्ट बन्न पुगेकोे दाबी छ। रेष्टुरेन्टको प्रामाणिक र स्वादिष्ट नेपाली व्यञ्जनले क्विन्स र त्यसभन्दा बाहिरका क्षेत्रमा बफादार ग्राहकको संख्या कमाएको रेष्टुरेन्टको दाबी छ। 

प्रकाशित: ३ वैशाख २०८० ०३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App