२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सामाजिक अपराध घटाउन प्रहरी सक्रिय

जिल्ला प्रहरी कार्यालय झापाले एक महिनाको अवधिमा भन्सार छली भारतबाट नेपाल भित्र्याइएको ४६ लाख ७९ हजार ३६२ रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

लागुऔषधसहित ३ जना पक्राउ

उदयपुर प्रहरीले खैरो हिरोइनलगायत बिभिन्न प्रतिबन्धित लागुऔषधसहित ३ युवालाई नियन्त्रणमा लिएको छ। मंगलबार राति ८ बजेर ३० मिनेमा सदरमुकामबाटै त्रियुगा ११ संगमटोलका १८ वर्षीय राहुल श्रेष्ठलाई २० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घुस लिएको अभियोगमा सवइञ्जिनियर पक्राउ

राईलाई घुस लिँदै गर्दा सोही गाउँपालिकाको वडा नं ७ देवान्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रण लिएर अनुसन्धान थालेको हो।

लागूऔषधसहित ३ पक्राउ

उदयपुरको बेलका नगरपालिका ९ रामपुरबाट लागूऔषधसहित ३ युवा पक्राउ परेका छन्। सोमबार राति विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले सुनसरीका १ सहित ३ जनालाई पक्राउ गरेको हो।

अमेरिका भिजा लगाइदिने भन्दै ठगी गर्ने दुई पक्राउ

अमेरिका जान भिजा पक्रिया मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

ब्राउन सुगरसहित दुई युवक पक्राउ

सिरहाको गोलबजार नगरपालिकाबाट प्रहरीले ब्राउन सुगरसहित दुइ युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने गोलबजार नगरपालिका–७ का २४ वर्षिय कृष्णा यादव र वडा नम्बर ४ २२ वर्षिय प्रवेश महतो छन्।

साढे ३३ किलो गाँजासहित भारतीय पक्राउ

कारमा लुकाएर ल्याइएको ३३ किलो ६ सय ग्राम गाँजासहित एक भारतीयलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

‘मिटरब्याजी’ आरोपित यादव फेरि पक्राउ

सर्लाही जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटेका ‘मिटरब्याजी’ आरोपित रामबाबु राय यादव पुनः पक्राउ परेका छन्।

कारमा गाँजासहित एक भारतीय पक्राउ

कारमा लुकाई ल्याएको अबैध लागुऔषध ३३ किलो ६ सयग्राम गाँजासहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका १९, नेवारपानीबाट भारतीय कारका चालक भारत, बिहार राज्य, पश्चिम चम्पारण जिल्लाको बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादव पक्राउ गरेका हुन्।

नयाँबसपार्क शुद्धीकरण अभियान, गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ

प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ।

चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषधसहित चार पक्राउ

ईश्वरपुरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। ईश्वरपुर नगरपालिका–१३ श्रीनगरबाट अवैध लागुऔषध नाइट्रोभ्याट १० लेखिएको ३०० ट्याब्लेट, स्पास्मो १४४ ट्याब्लेट र एक्सप्लोन सिरफ पाँच हजार १०० मिलीलिटर बरामद गरेको इलाका प्रहरी कार्यलय केशरगञ्ज बयलवासले जनाएको छ।

किर्ते गरी करोडौंको औषधि बेच्ने बस्नेत पक्राउ

निरन्तर दुई आर्थिक वर्षमा नक्कली कर चुक्ता प्रमाणपत्र पेस गरेर करोडौंको औषधि विक्री गर्ने अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुष्यन्त वस्नेत पक्राउ परेका छन्।

लागुऔषधसहित पाँंच जना पक्राउ

प्रहरीले भक्तपुरको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँंच जनालाई पक्राउ गरेको छ। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ४ चारदोबाटोबाट तीन जनालाई र सूर्यविनायक नगरपालिका १ सिरुटारबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

९३ तोला सुन चोरी गर्ने पक्राउ

ललितपुरको पुल्चोकस्थित एक सुन पसलको सटर फोडेर एक करोड बराबरको सुन चोर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ परेका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्