२३ आश्विन २०८१ बुधबार
image/svg+xml

फ्याली हत्या प्रकरण : फरार अभियुक्त १४ वर्षपछि पक्राउ

हत्या गरी फरार रहेका जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ बस्ने ५५ वर्षीय यमबहादुर अर्घुले मगरलाई प्रहरीले पक्राउ गरेको छ। २०६१ साल कात्तिक १२ गते ज्वालामुखी ५ बस्ने लुद्रबहादुर फ्याली मगरलाई ८ जनाको समूहले धारिलो हतियार प्रहार गरि फरार भएका थिए। फरार मध्येका मगरलाई प्रहरीले ज्वालामुखी–५ बुङकोटघाटबाट बिहीबार पक्राउ गरेको छ।

साथीको सामान चोरी गर्ने पक्राउ

प्रहरीले सँंगै कोठमा बस्ने साथीको सामान चोरी गर्ने एकजनालाई बिहीबार पक्राउ गरेको छ। विहान अन्दाजी साढे दुई बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका ५ निकोसेरा राधेराधेबाट झापा जिल्ला घर भई हाल मध्यपुर थिमि बस्ने १७ वर्षीय पवन राईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

विशेष अपरेसनले धमाधम पक्राउ पर्न थाले अपराधी

विभिन्न अपराधमा संलग्न व्यक्तिहरूमाथि सोलुखुम्बु प्रहरीले विशेष अपरेसन सुरु गरेको छ। आपराधिक क्रियाकलाप बढ्दै गएपछि पछिल्लो समय प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो।

प्रतिबन्धित लागुऔषधसहित ३ पक्राउ

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ नेपाली तथा एक विदेशी नागरिक छन्।

५० हजार घुस सहित फार्मेसी अधिकृत पक्राउ

औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत तपेन्द्र भट्टराई ५० हजार घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा उनलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले रंगेहात पक्राउ गरेको हो।

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सात जना पक्राउ

हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलन गर्न पाटन पुगेका सातजनापक्राउ परेकाछन्।

जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी, दुई पक्राउ

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले मंगलबार जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेका छन्।

रिहा हुँदाहुँदै दुई युवा पक्राउ

जिल्लाका दुई युवालाई अदालतले धरौटीमा रिहा गरेकै दिन प्रहरीले ‘कारणबिना’ पुनः पक्राउ गरेको भन्दै परिवारजनले गुनासो गरेका छन्।

माओवादी विद्यार्थीले जिशिअको कुर्सी जलाए, दुई पक्राउ

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएपछि प्रहरीले दुई विद्यार्थी नेतालाई पक्राउ गरेको छ।

आक्रमणकारीलाई पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन

रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषरका प्रमुखलाई निर्देशन दिएका छन्।

हत्या गरेको १९ वर्षपछि अभियुक्त पक्राउ

कर्तब्य ज्यान मुद्दामा फरार भएका एक अभियुक्त १९ बर्षपछि पक्राउ परेका छन्। भारत, बहराईचस्थित कैलाशपुर गाउँ निवासी सावलीप्रसाद बर्माको हत्या गरेको अभियोगमा नेपालगन्ज उपमहानगरपालिका १५ पिप्रहवा निवासी ३९ बर्षिय मेराज अली वेहनालाई प्रहरीले पक्राउ गरेको हो।

सेवाग्राहीसँग घुस लिने वाणिज्य बैंकका प्रबन्धक पक्राउ

सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन्।

भारतीय दूतावास कार्यालयमा बम पड्काएको आरोपमा दुई पक्राउ

विराटनगर १३ स्थित भारतीय दूतावासको क्याम्प अफिसमा बम पड्काएको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुबैलाई सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्