१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

युद्ध अन्त्यका लागि राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन्।

बाइडेनले युक्रेन भ्रमण नगर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन्।

यूक्रेन रूससँगको वार्ताका लागि अझै तयार छ: जेलेन्स्की

यूक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हिजो बताएका छन्।

रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै खराब अपराध गर्‍योः जेलेन्स्की

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सेनाले अत्याचार गरेको कुनै प्रमाण नभएको दाबी गरे।

युक्रेनलाई सहयोग बढ्ने आश

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ।

दन्तबझानको राजनीति

हामीकहाँ केही समय भयो, नेताका भाषण सुनेर बालबालिकाको बोली बिग्रेला कि भन्ने डर लाग्न थालेको छ । बहालवालामात्र होइन, पूर्वप्रधानमन्त्रीहरूले समेत एकअर्कालाई आलोचना गर्ने उचित शब्द र उदाहरण चयन गर्न नसकेको पर्याप्त देखिन्छ।

युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छः जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ।

ऊर्जा सुरक्षा दृष्टिमा रुस–युक्रेन युद्ध

देशलाई आफ्नै छिमेकी देशले अन्धाधुन्द गोली, बारुद र मिसाइल पड्काएर सर्वत्र कोलाहल मच्चाइरहेका बेला उनले देशभित्र छाएको युद्धको निस्पट अन्धकारको समयमा एउटा चम्किलो उज्यालो ज्योति बनेर देशबासीलाई ठूलो हौसला र प्रेरणा थपेका छन्। देश भक्तिको अनुपम नमुना पेस गरेका छन्। अमेरिकाले उनलाई हवाई उद्धार गर्ने प्रस्तावलाई ठाडै अस्वीकार गर्दै देशलाई यतिखेर शत्रुसँग लड्न चाहिने हतियार र गोलीमिसाइल दिन आग्रह गरेका थिए।

'बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई शरण प्रस्ताव'

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन्।

यूक्रेन–रूस शान्ति वार्ता थप केही हप्तासम्म लम्बिने

रूस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन्।

रुसी सैनिकद्वारा ब्रेड लिन लाम लागेका युक्रेनीको हत्या

युक्रेनमा आक्रमण गरिरहेको रुसी सेनाले चेर्निभमा ब्रेड लिन लाम लागेका १० युक्रेनीको हत्या गरेको दाबी अमेरिकाले गरेको छ।

युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने

युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेनले नेटोको सदस्य बन्ने चाहना पनि हो। नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू ‘घुँडा टेकेर केही मागिरहेको देश’ को राष्ट्रपति बन्न नचाहेको बताएका छन्।

रुसविरुद्ध जंगल, मैदान र समुद्री किनारामासमेत लड्न तयार छौँः जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको लडाइ नछोड्ने बताएका छन्।

राजनीतिक विकृतिको महँगो मूल्य

हिजो श्रद्धा लाग्ने नेताहरूले आज आफूलाई यस्तो ठाउँमा पुर्‍याइसकेका छन्, जहाँ सम्मानका दुई शब्द अर्पित गर्न कठिन छ। जे गर्न नहुने त्यही राजनीतिले गरिरहेको छ। आमनागरिकमा आशा जगाउनेभन्दा निराश तुल्याउने काम भइरहेका छन्।

मार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेशः आकस्मिक बैठक बोलाउने तयारी

मस्को–युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई मार्शल ल लागू गर्न आदेश दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्