२७ पुस २०८२ आइतबार
image/svg+xml

कांग्रेस विशेष महाधिवेशन: पहिलो दिन २,६६२ प्रतिनिधिद्वारा नाम दर्ता

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।

उपत्यकाका होटलमा चहलपहल बढ्यो

मंसिर र पुस महिनामा उपत्यका केन्द्रित खेलकुदलगायत विभिन्न राजनीतिक दलका कार्यक्रमले गर्दा होटलहरूमा चहलपहल बढेको हो ।

लामो रस्साकस्सीपछि नेकपा उदयपुरको उम्मेदवार सिफारिस टुंगियो

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरले लामो आन्तरिक रस्साकस्सीपछि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

कांग्रेस ब्युँझाउने गगन–विश्व सहयात्रा

नेपाली कांग्रेस विशेष महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार साँझपख सम्बोधन गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी र देश बदल्ने सङ्कल्प गरे।

देवबहादुर बने उत्कृष्ट मौरीपालक किसान

चितवनको खैरहनी नगरपालिका–४का देव बहादुर बस्नेत उत्कृष्ट मौरीपालक कृषकका रुपमा छनोट भएका छन् ।

पर्यटकीय गतिविधि बढाउन कोशी प्रदेश सरकारको टोली पोखरामा

समितिले गण्डकी प्रदेश, मधेस प्रदेश र चितवनमा छलफल, सहकार्य र औपचारिक सम्झौता गर्ने योजना अघि सारेको हो।

मुलुक निर्माणको सबैभन्दा ठूलो भूमिका नागरिकको हो: राजेश हमाल

नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिएका छन् ।

एउटै चौरका दुई दृश्य: एकातिर राप्रपाको ‘एकता उत्सव’, अर्कातिर कांग्रेसको ‘विद्रोही हुंकार’

राजधानीको मुटुमा रहेको भृकुटीमण्डपको खुला चौरमा आइतबार नेपालको समकालीन राजनीतिका दुई विपरित ध्रुव र विरोधाभासपूर्ण दृश्यहरू एकसाथ मञ्चन भए।

‘म सँग बीपीको विचार छ, गणेशमानको साहस छ’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूसँग पार्टी संस्थापक नेताहरूको रगत (वंश) नभए पनि उहाँहरूको विचार र अदम्य साहस रहेको बताएका छन्।

जब शहीद परिवारले गगनलाई सोधे- हिजो छोरा मारियो, आज बाँचेको छोरा खाडी जानुपर्ने ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले द्वन्द्वकालमा छोरा गुमाएकी एक आमाको प्रश्नले आफूलाई निरुत्तर बनाएको स्मरण गर्दै ती आमालाई जवाफ दिनकै लागि पनि कांग्रेस सुध्रिनुपर्ने बताएका छन्।

‘कांग्रेस दास र ला'सहरूको पार्टी होइन, यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र प्रश्न गर्ने र नेतृत्वलाई खबरदारी गर्ने चरित्र जीवितै रहेको बताएका छन्। उनले कांग्रेस दास र ला'सहरूको पार्टी नभएको सुनाए।

देउवालाई गगनको आग्रह- वरिपरिकाले माया गरेका छैनन्, अब आराम गर्नुस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट विश्राम लिन आग्रह गरेका छन्।

‘अहिलेको संकट विश्वासको संकट हो, कांग्रेस चुनाव जित्ने मेसिन मात्र बन्नु हुँदैन’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले मुलुकमा र पार्टीमा देखिएको मुख्य समस्या विश्वासको संकट रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्