२४ असार २०८१ सोमबार
image/svg+xml

ताप्लेजुङ गोल्डकपको पहिलो सेमिफाईनल आज

प्रतियोगिता अन्तर्गत भोलि हुने दोस्रो सेमिफाइनल खेलमा रेडहर्ष फुटबल क्लब इलाम र रेडस्टार फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ।

एमएडब्लु इभी सिरिज सार्वजनिक हुँदै

मोरङ अटो वर्क्स (एमएडब्लु) ले बजारमा छिट्टै इलेक्ट्रिोनिक भेहिकल (इभी) सिरिज योजना सार्वजनिक गर्दैछ। कम्पनीले इभी र चाङ्गान अटोसँग सहकार्य गरेको छ।

बालकको उपचारका क्रममा मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–३ मा रहेको एक पोखरीमा डुबेका नाबालकको उपचारका क्रममा मृत्यु भएको छ।

वर्षाका कारण मोरङका विभिन्न स्थान जलमग्न,बाढीले बस्ती जोखिममा

अविरल वर्षापछि आएको बाढीले खोला छेउछाउका बस्तीहरू जोखिममा परेका छन् । मोरङको विभिन्न खोलामा आएको बाढीले दर्जनौँ बस्तीहरू जोखिममा परेका छन्।

सुनसरी र मोरङमा बिहानैदेखि भारी वर्षा, अन्य ठाँउमा कस्तो छ अवस्था ?

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । भने कोसी प्रदेशका सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मोरङमा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

मोरङको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाइते भएका छन्।

विश्वविद्यालयभित्रको बेथिति

नेपाल विद्यार्थी संघ मोरङले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई उनको निवासमा पुगेर बिहान साढे नौ बजे कालो मोसो दलेका छन्।

१२ जना पत्रकार सम्मानित

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मोरङमा १२ जना पत्रकारलाई सम्मान गरिएको छ। बुधबार नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको कार्यक्रममा ६० वर्ष उमेर पुगेका जिल्लाका १२ जना पत्रकारलाई सम्मान गरिएको हो।

भुटानी शरणार्थी प्रकरण: पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरी सम्पर्कमा

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन्।

अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या

अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।

प्रावधान विपरीत स्थापित अलकत्रा उद्योगका कारण वातावरण प्रदूषित

मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालनमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ।

मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे

मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन्। हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन्।

मोरङमा फागुन ११ गते देखि हात्तीपाइले विरुद्धको अभियान

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले मंगलबार पत्रकार सम्मेलन गरी मोरङमा १२ औं पटक हात्ती पाइले विरुद्धको औषधि खुवाउने अभियान फागुन ११ गते देखि सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।

निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेशकुमार मिश्र निर्विरोध

समितिको प्रथम उपाध्यक्ष ध्रुवराज कार्की, द्वितीय उपाध्यक्ष रमेश कोइराला, महासचिव उत्तमराज जोशी, सचिव राधेश्याम कट्टेल, कोषाध्यक्ष दाताराम पौडेल र सह–कोषाध्यक्षमा संजयकुमार यादव निर्विरोध निर्वाचित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्